• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

  •  मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

काठमाडौँ । नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा फर्किएको छ। आर्थिक वर्ष ०८१/८२ मा १० करोड तीन लाख ७२ हजार रुपैयाँ घाटामा रहेको लिमिटेडले आर्थिक वर्ष ०८२/८३ मा करिब तीन करोड रुपैयाँ नाफा कमाएको हो।

लिमिटेडका अनुसार औषधिको बिक्री वृद्धि, सञ्चालन खर्चमा कमी तथा आफ्ना जग्गा–भवन भाडाबाट प्राप्त आम्दानीका कारण संस्था पहिलोपटक ०४६ सालयता नाफामा जान सफल भएको हो।

२०२९ सालमा स्थापना भएको नेपाल औषधि लिमिटेडले एक समय १४६ प्रकारका औषधि उत्पादन गर्ने क्षमता राखे पनि हाल ११ प्रकारका औषधि मात्रै उत्पादन गर्दै आएको छ। हाल उत्पादन हुने औषधिमा स्यानिटाइजर, ग्लिसिरिन, सिटामोल, जीवनजल, एमजिट, एमजिट डिएफ, सेप्ट्रिमाइन, हेमोडायलाइसिस ए, हेमोडायलाइसिस बी, फोलिक एसिड र डिस्टिल्ड वाटर रहेका छन्। साथै, लिमिटेडले ग्लिसिरिन र ६ फ्लेभरका स्यानिटाइजर पनि उत्पादन गरिरहेको छ।

लिमिटेडले आगामी दुई महिनाभित्र थप १० प्रकारका औषधि उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ। तीमध्ये सरकारले निःशुल्क वितरण गर्ने आइरन चक्की, जुकाको औषधि, फोलिक एसिड तथा मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगीका लागि आवश्यक औषधिहरू रहने जनाइएको छ।

महाप्रबन्धक कैलाश पनेरूका अनुसार नयाँ उत्पादनको तयारीसँगै बजार विस्तारका लागि स्वास्थ्य संस्था तथा बजारको मागसमेत अध्ययन भइरहेको छ। ‘हामीले दुई महिनाभित्र १० प्रकारका नयाँ औषधि उत्पादन बढाउने तयारी गरेका छौँ। अहिले ती औषधिको बजार र बिक्री व्यवस्थापनबारे स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ,’ उनले बताए।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.