• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ
  • ४५ मिनेट 

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार
  • ५० मिनेट 

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • १८ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • १८ घण्टा 

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
  • १८ घण्टा 

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
  • १८ घण्टा 

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा
  • १९ घण्टा 

कार्यस्थलमा स्तनपान कक्षको अभाव
  • १ दिन 

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ६. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

  •  बुधबार, साउन २०, २०८३ मा प्रकाशित

जनकपुरधाम । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण वडामा स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले नगर क्षेत्रका २६ वटै वडामा स्वास्थ्य संस्था विस्तार गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख विजय साहका अनुसार पछिल्लोपटक उपमहानगरपालिकाको १२, १४ र १६ नम्बर वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गरिएकोे छ । नगरका सबै वडामा स्वास्थ्य सेवा पुर्याउने नीतिअनुरुप तीनवटा सहरी स्वास्थ्य केन्द्र विस्तारसँगै नगर क्षेत्रको २५ वटै वडामा स्वास्थ्य संस्था पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडामध्ये वडा नं १ देखि वडा नं ११ सम्म आधारभूत स्वास्थ्य केन्द्र र वडा नं १३, १५, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा स्वास्थ्य केन्द्र सञ्चालन छ । ती सबै स्वास्थ्य संस्थाबाट सरकारले तोकेका औषधिहरू निःशुल्क वितरण भइरहेको प्रमुख साहले बताउनुभयो ।

यसबाहेक स्वास्थ्य संस्थाबाट विभिन्न किसिमका खोप सेवा, पोषण स्वास्थ्य सेवालगायत स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ । स्वास्थ्य उपचारको आभावमा नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ नगर क्षेत्रको सहरी तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना र त्यसमा जनशिक्तसँगै औषधिको व्यवस्थापन गर्दै आएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो।रासस

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ
नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

ताजा

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.