• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन २१, २०८३
बिहिबार, साउन २१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
  • ३१ मिनेट 

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
  • ३६ मिनेट 

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह
  • २ घण्टा 

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
  • ६ घण्टा 

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
  • ७ घण्टा 

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति
  • ७ घण्टा 

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
  • ७ घण्टा 

कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण
  • १ दिन 

कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • २. नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

  • ३. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ४. शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

  • ५. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

  • ६. विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

  • ७. खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

  • ८. कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

  • ९. मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)

  • १०. लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह

  •  बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

वीरगञ्ज । विश्व स्तनपान सप्ताह २०२६ को चौथो दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगञ्जको नर्सिङ विभागद्वारा बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

“जीवनको दिगो सुरुवातका लागि स्तनपान : प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँ” भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन अस्पताल निर्देशक डा. इशरत जहानले गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक खेलौना तथा विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी गरिएको थियो।

प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलआधारित सिकाइको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई स्तनपान गराउने उचित तरिका तथा शिशुको स्वस्थ विकासमा स्तनपानको भूमिकाबारे सचेतना फैलाइएको थियो।

कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेल्दै सिक्ने विधि, सिर्जनात्मकता र बाल विकासका विविध आयामबारे जानकारी हासिल गरेका थिए।

यस अवसरमा मातृ–शिशु सम्बन्धलाई थप प्रगाढ बनाउन नवप्रसूता आमाहरूलाई बेबी–मदर फोटो फ्रेम पनि वितरण गरिएको थियो। यस पहलले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ। नर्सिङ विभागले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

लोकप्रिय

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

ताजा

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.