• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

एनआइसिसिआई वीरगञ्ज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

  •  बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

वीरगञ्ज । नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI) वीरगञ्ज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटल वीरगञ्ज प्रा.लि. बीच NICCI का सदस्य, बोर्ड सदस्य, कर्मचारी तथा कामदारहरू र उनीहरूका योग्य प्रत्यक्ष आश्रित परिवारका सदस्यहरूलाई विशेष स्वास्थ्य सेवा तथा सहुलियत उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार NICCI अन्तर्गतका लाभग्राहीहरूले नारायणी सेन्ट्रल हस्पिटलबाट OPD सेवामा २० प्रतिशत, अस्पतालको बेडमा २० प्रतिशत, प्रयोगशाला तथा Diagnostic सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

त्यसैगरी औद्योगिक दुर्घटना तथा आकस्मिक घटनामा आवश्यक Emergency Management तथा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ। उच्च तहका व्यवस्थापनका लागि VIP Lounge तथा प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ।

सम्झौतामा नारायणी सेन्ट्रल हस्पिटलका तर्फबाट MD डा. पवन पटेल तथा NICCI वीरगञ्ज च्याप्टरका तर्फबाट अध्यक्ष श्री अभिषेक चौधरीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका गरी ६ जना सदस्य/तिनिधिहरूको उपस्थिति रहेको थियो।

NICCI वीरगञ्ज च्याप्टरले व्यवसायी, उद्योगी, कर्मचारी तथा कामदारहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सहकार्य तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.