• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितलाई मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
  • ४२ मिनेट 

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
  • २ घण्टा 

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु
  • २ घण्टा 

रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
  • २ घण्टा 

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे
  • २ घण्टा 

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • ३ घण्टा 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • ३ घण्टा 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ६ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ४. जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

  • ५. भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

  • ६. आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

  • ७. ‘नारायणी हस्पिटल फर्मुलरी २०८२’ विमोचन

  • ८. नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

  • ९. तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

  • १०. विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु

  •  शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

ll पवनप्रसाद साह ll

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा क्याथ ल्याब सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । अस्पतालको नवनिर्मित सुपर स्पेसियालिटी भवनमा जडान गरिएको क्याथ ल्याबबाट सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । सेवा सुरु भएसँगै दुई जना बिरामीको परीक्षण तथा उपचार गरिएको छ । वीरगञ्ज–१४, नगवाका ४० वर्षीया मनोज देवीको CAG (Coronary Angiography) तथा वीरगञ्जका ४० वर्षीय जगदीश महतोको Cinefluoroscopy गरिएको अस्पतालले प्रेस विज्ञप्तिमा उल्लेख छ ।

क्याथ ल्याब सेवा सञ्चालनका क्रममा कार्डियोलोजी विभागका प्रमुख डा. अरुणकुमार कर्ण, डा. सुजेश पाठक, एनेस्थेसिया विशेषज्ञ डा. अमितकुमार चौधरी, डा. इमरान खानलगायत स्वास्थ्यकर्मी संलग्न रहेका थिए । त्यस्तै, एनेस्थेसिया असिस्टेन्ट तथा स्टाफ नर्सहरूको समेत उपचार प्रक्रियामा सहभागिता रहेको अस्पतालले जनाएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाबाट निर्माण सम्पन्न भई नारायणी अस्पताललाई हस्तान्तरण गरिएको सुपर स्पेसियालिटी भवनमा क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मुटुसम्बन्धी परीक्षण तथा उपचारका लागि बिरामीलाई थप सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन शाहले सेवा सञ्चालनसम्बन्धी विवरण सार्वजनिक गर्दै सर्वसाधारणलाई यसबारे जानकारी गराएका छन् ।

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितलाई मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

ताजा

बाढी प्रभावितलाई मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु

रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.