• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भोटेकोशी बाढीः काठमाडौँका अस्पतालमा ५८ घाइते उपचाररत, १०२ ‘डिस्चार्ज’

  •  मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये ५८ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार १०२ जना घाइते उपचारपछि घर फर्किएका छन् । बाढीपछि उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएका १६२ घाइतेमध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको छ ।

उपचारका क्रममा एकको राष्ट्रिय ट्रमा सेन्टर र अर्का एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३१, राष्ट्रिय ट्रमा सेन्टरमा १३, वीर अस्पतालमा पाँच, ह्याम्समा एक, नर्भिकमा एक, प्रसूतिगृह थापाथलीमा दुई, ग्राण्डीमा दुई, सशस्त्र प्रहरी अस्पतालमा एक, मनमोहन अस्पतालमा एक र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना उपचाररत रहेका ती अस्पतालले जनाएका छन् ।

बाढीमा परी घाइते भएका व्यक्तिलाई काठमाडौँका त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, ग्रीनसिटी अस्पताल, हेम्स, नर्भिक, वीरेन्द्र सैनिक अस्पताल, प्रसूतिगृह, सशस्त्र प्रहरी अस्पताल, मनमोहन मेमोरियल, ग्राण्डी, मनमैजु शुभम, बयोधा अस्पताल र नेपाल मेडिकल कलेजलगायत ल्याएर उपचार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवमध्ये ९९ वटा त्रिवि शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

अस्पतालमा ९७ शव ल्याइएकामा उपचारका क्रममा मृत्यु भएका दुई वटा थपिएका प्रहरी उपरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शवमध्ये ९३ वटाको ‘पोस्टमार्टम’ हुनुका साथै छ वटाको ‘पोस्टमार्टम’ गर्न बाँकी छ । ‘पोस्टमार्टम’ गरिएकामध्ये १२ वटा शव आफन्तले बुझेर लगिसकेका छन्।रासस

मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.