• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

जलनको समस्या, उपचार र ध्यान दिनुपर्ने कुराहरू

  •  बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

हरेक तीन जना जलन भएका व्यक्तिहरू अस्पतालमा भर्ना गर्दा तीमध्ये एक जना बालक हुने गर्छन् । यसले के देखाउँछ भने बच्चाहरूमा पनि जलनको समस्या अत्यधिक छ । यसको मुख्य कारण तातो तेल, तातो चिया, तातो दूध र तातो पानीको प्रयोग हो ।

नेपालमा विभिन्न प्रकारका जलन देखिन्छ, तर आगोले पोलिएका घटनाहरू अत्यधिक छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष करिब ५६ हजार मानिसमा जलनको समस्या पाइएको छ । अझ दर्ता नभएका घटनाको संख्या कल्पना गर्नै नसकिने खालको छ । यीमध्ये करिब २ हजार २ सय मानिसको हरेक वर्ष जलनकै कारण मृत्यु भइरहेको देखिन्छ ।

नेपालमा विशेषगरी तराई क्षेत्रमा आगोले पोलिएका घटनाहरू बढी देखिन्छन् । त्यसमध्ये ६०–६५ वर्ष उमेरका महिला बढी पाइन्छ । यसको कारण खुला आगोमा घाम ताप्ने, घुर ताप्ने, न्यानो पाउने क्रममा पछाडि बस्दा थाहा नै नभई आगोले पोलिने अवस्था पाइएको छ । नेपालमा झण्डै १५ प्रतिशतभन्दा बढी विद्युतीय जलन पनि हुने गरेको पाइन्छ । विश्वमा यो दर १ प्रतिशतभन्दा कम मात्र छ ।

जलनबाट बच्नका लागि हाम्रो दैनिक व्यवहार परिवर्तन गर्नुपर्छ । जस्तै : आगो ताप्ने बानी कम गर्ने, न्यानो कपडा लगाउने, घरभित्र सिरक ओढेर बस्ने जस्ता सुरक्षित उपाय अपनाउनु पर्छ । बच्चालाई तातो पानी, दूध वा तेल प्रयोग हुने ठाउँबाट टाढा राख्नुपर्छ र बच्चाको रेखदेख गर्ने व्यक्तिले विशेष ध्यान दिनुपर्छ । विद्युत प्रयोग गर्दा पनि सावधानी अपनाउनु पर्छ । किनभने दुर्घटना अप्रत्याशितरुपमा हुने गर्दछ ।

जलेको बेलामा पोलिएको समयदेखि लिएर तीन घण्टाभित्र जलेको भागमा आधा घण्टासम्म निरन्तर पानी खन्याउन सकियो भने हाम्रो शरीरको तापक्रम र पोलिएको भागको तापक्रम मिलेर जलन गहिरो हुँदैन । यो अत्यन्तै प्रभावकारी उपाय हो । यसो गर्दा उपचार खर्च कम लाग्छ, अस्पतालमा लामो समय बस्न पर्दैन, राज्यको खर्च पनि घट्छ र बिरामीको जीवन बाँच्ने सम्भावना धेरै हुन्छ । आधा घण्टा पानी खन्याइसकेपछि मात्र नजिकको स्वास्थ्यकर्र्मी वा एम्बुलेन्ससँग सम्पर्क गर्नुपर्छ ।

कीर्तिपुर अस्पतालले यसका लागि निःशुल्क टोलफ्री नम्बर १६६० ०१ ५१००० उपलब्ध गराएको छ । यसमा नेपाल टेलिकमबाट फोन गर्दा पैसा लाग्दैन । यस नम्बरमा सम्पर्क गरेर बिरामीलाई तत्काल के गर्ने भन्ने सल्लाह पाउन सकिन्छ । अहिले कीर्तिपुर अस्पतालबाट CEOT burn fund नामक जलनकोष स्थापनाको अभियान सुरु गरिएको छ, जसको उद्देश्य गरिब बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउनु हो ।

जलन भएमा ध्यान दिनुपर्ने कुराहरू

o दुर्घटना भइहाल्यो वा कोही जलिहाल्यो भने जलेको भागमा आधा घण्टासम्म निरन्तर पानी खन्याउनुपर्छ ।

o पानी खन्याइसकेपछि मात्र उपचार सुरु गर्नुपर्छ ।

o पानी खन्याउनुअघि टुथपेस्ट, टमाटर, बेसार, काँक्रो, घिउकुमारी जस्ता पदार्थहरू प्रयोग गर्नु हुँदैन ।

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.