• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • ४८ मिनेट 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • ३ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २२ घण्टा 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २ दिन 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • २ दिन 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

  •  मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गरिने भएको छ । बाढीपहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्का बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढाउने निर्णय गरेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिनुभयो । उहाँका अनुसार, हाल भेरी अस्पतालको शवगृहमा एकैपटक छ वटा शव मात्र राख्न सकिने अवस्था छ ।

विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाइने भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दर्नालले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन चुनौतीपूर्ण बन्ने अवस्थालाई ध्यानमा राखेर पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको बताउनुभयो । भोटेकोशीमा आएको बाढीबाट प्राप्त सिकाइका आधारमा भविष्यमा शव व्यवस्थापनमा समस्या नआओस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक पूर्वाधार विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

“अहिले भेरी अस्पतालमा छ जनाको शव व्यवस्थापन गर्न सकिने शवगृह छ । यसको क्षमता बढाएर ५० बनाउन मन्त्रालयले निर्णय गरेर परिपत्र पठाएको छ”, उहाँले भन्नुभयो, “यद्यपि बजेट भने पठाएको छैन, भेरी अस्पतालसँग यो संरचना बनाउन जमिन पर्याप्त छ ।” उहाँका अनुसार, भेरी अस्पताल पश्चिम नेपालकै प्रेषण अस्पताल भएकाले दैनिक रूपमा आउने शवको सङ्ख्या तुलनात्मक रूपमा बढी भए पनि अहिलेसम्म व्यवस्थापनमा ठूलो समस्या देखिएको छैन । विपद्का समयमा भने एकैपटक धेरै शव आउन सक्ने भएकाले अहिलेको क्षमता पर्याप्त नहुने अवस्था छ ।

अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष डक्ट धितालले पर्याप्त क्षमताको शवगृह निर्माण भएपछि शवलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न, पहिचान तथा परीक्षण गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सहज हुने बताउनुभयो । उहाँले नयाँ शवगृहले विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य क्षमता बढाउनुका साथै फरेन्सिक सेवा र अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सरकारको निर्णयलाई छिटो कार्यान्वयनमा लैजान पहल गरिने उहाँले बताउनुभयो।रासस

मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

सङ्घीय अस्पतालमा शवगृह बनाइने

ताजा

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.