• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

काभ्रेमा स्वास्थ्यकर्मीलाई रोग निगरानीसम्बन्धी अभिमुखीकरण

  •  सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

बनेपा  । काभ्रेमा समुदायमा आधारित रोग निगरानी प्रणाली (सम्बन्धी स्वास्थ्यकर्मी स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १३ स्थानीय तहअन्तर्गतका १७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मी कार्यक्रममा सहभागिता रहेकोे जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायस्तरमा देखापर्ने सङ्क्रामक रोग तथा अनपेक्षित जनस्वास्थ्य घटनाको समयमै पहिचान, सूचना सङ्कलन तथा सम्बन्धित निकायमा सूचना प्रवाह गरी आवश्यक प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्यकर्मीलाई रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण दिइएको हो ।

सरकारको ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ ले सङ्क्रामक रोग तथा अनपेक्षित जनस्वास्थ्य घटनाको समयमै पहिचान, सूचना सङ्कलन, प्रतिवेदन, विश्लेषण, सञ्चार तथा प्रतिकार्यलाई व्यवस्थित गर्नुपर्ने व्यवस्था गरेको छ । सूचीकृत सङ्क्रामक रोग तथा जनस्वास्थ्यसम्बन्धी अनपेक्षित घटनाबारे तोकिएको समयावधि भित्र सम्बन्धित निकायमा सूचना सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । समुदायमा रोगका लक्षण वा अनपेक्षित जनस्वास्थ्य घटना देखिएमा स्वास्थ्य संस्था वा हेल्लो स्वास्थ्य १११५ मार्फत सूचना प्राप्त गरी क्इच्ःब्क् मा प्रविष्ट गर्ने तथा सम्बन्धित स्थानीय तह र स्वास्थ्य संस्थालाई जानकारी गराउने व्यवस्था रहेको छ ।

समुदायबाट प्राप्त स्वास्थ्यसम्बन्धी सूचना समयमै स्वास्थ्य प्रणालीमा पु¥याउँदा सम्भावित रोग तथा जनस्वास्थ्य जोखिमको प्रारम्भिक पहिचान र आवश्यक प्रतिकार्यमा सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो । कार्यक्रममा आर्थिक सहयोग अमेरिकी दूतावास तथा एपिक नेपाल, स्ट्राइड्स र कामना हेल्थ नेपालले गरेका थिए ।रासस

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.