• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दक्षिणी पोर्चुगलको वृद्धाश्रममा रुघाखोकीको सङ्क्रमणबाट ५ वृद्धको मृत्यु

  •  सोमबार, असोज १२, २०८३ मा प्रकाशित

लिस्बन । दक्षिणी पोर्चुगलको एक वृद्धाश्रममा ‘इन्फ्लुएन्जा ए भाइरस’ को संक्रमण फैलिएपछि पाँच जना वृद्धवृद्धाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सेन्ट्रल अल्टेजोको स्थानीय स्वास्थ्य एकाइका अनुसार गत बुधबारदेखि उक्त वृद्धाश्रमबाट ९ जना बिरामीलाई अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो।

प्रयोगशाला परीक्षणबाट दुई जनामा इन्फ्लुएन्जा ए भाइरसको संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारका क्रममा भएका तीन मृत्युसहित उक्त संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो । यसअघि नै वृद्धाश्रममा दुई जनाको मृत्यु भएको थियो । इभोरा जिल्लाको एस्त्रेमोजस्थित वृद्धाश्रममा स्वास्थ्य अधिकारीहरूले बिहीबार निरीक्षण गरेका थिए । उनीहरूले संक्रमण नियन्त्रणका उपाय, सरसफाइ, बिरामीलाई अलग राख्ने व्यवस्था तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्रीको प्रयोगलगायत विषयमा निगरानी गरिरहेका छन् ।

आइतबार दिउँसो गरिएको पुनः निरीक्षणमा भने नयाँ संक्रमित व्यक्ति भेटिएको वा बाँकी रहेका वृद्धवृद्धाको स्वास्थ्य अवस्था बिग्रिएको कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् । पोर्चुगलको महान्यायाधिवक्ताको कार्यालयले घटनाबारे छानबिन सुरु गरिएको पुष्टि गरेको छ । हालसम्म घटनामा कुनै व्यक्तिलाई औपचारिक रूपमा दोषी वा संदिग्धका रूपमा पहिचान गरिएको छैन।रासस

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.