• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा

  •  बुधबार, असोज १४, २०८३ मा प्रकाशित

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको (बहिरङ विभाग) ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका बेला उक्त विभाग बन्द भएको थियो । ओपिडी बन्द हुँदा केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेदमा स्नातक (बिएएमएस) अध्ययनरत विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यता थियो ।

अब त्यो अवस्थाको अन्त्य भएको विद्यापीठका प्राचार्य मङ्गलाकान्त झाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती आँखा अस्पताल रक्षाचौरसहित अन्य बाहिरी जिल्लामा जानुपर्ने अवस्था थियो । शिक्षण अस्पतालमै प्रयोगात्मक अभ्यास हुने उहाँले बताउनुभयो । “ओपिडी बन्द हुँदा हामीले विद्यार्थीलाई इन्टर्नसीपका लागि बाहिर पठाउनु पथ्र्यो”, उहाँले भन्नुभयो, “अब त्यो समस्या हट्ने भयो ।”

ओपिडी सेवा सञ्चालनमा आएपछि विश्वविद्यालयलाई थप उपचारमा नेपाल संस्कृत विश्वविद्यालयले सहयोग गर्नेभएको छ । शिक्षाध्यक्ष प्रा डा जगन्नाथ रेग्मीले विश्वसमुदाय संस्कृत भाषा, आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सातर्फ आकर्षित भइरहेको बताउनुभयो । विद्यापीठमा २०० विद्यार्थी अध्ययनरत छन् । हालसम्म २३३ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । जसमध्ये २१५ जनाले चिकित्सकको सेवा गरिरहेका छन् ।

शिक्षण अस्पतालमा चिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, स्त्री तथा प्रसूति पञ्चकर्म सेवा, बालरोग सेवा, प्याथोलोजी तथा मानसरोग सेवा सञ्चालनमा छन् । केही समयपछि बिरामी भर्ना सेवा तथा स्वर्णबिन्दू प्रासन सेवा पनि सञ्चालन गर्नेगरी योजना बनाएको प्राचार्य झाले बताउनुभयो।रासस

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.