• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सेनिटरी प्याड उद्योगीलाई अर्थमन्त्री शर्माले भने : “सल्लाह गरेर मात्रै निर्णय गर्छु”

  •  शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

विराटनगर । विराटनगर–सेनिटरी प्याड उत्पादन गर्दै आएका उद्योगीले अर्थमन्त्रीलाई भेटेका छन् ।

अर्थ मन्त्रालयमा बिहीवार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर सेनिटरी प्याड उद्योगीले सरकारले ल्याएको कर नीतिले उद्योग नै बन्द गर्नु पर्ने अवस्था आएको मन्त्रीलाई अवगत गराएका थिए ।

सेनिटरी प्याड उद्योगीहरुको टोलीमा जस्मिन हाइजिनका पुनित सारडा, हेल्थ एण्ड हाइजिनका राजु थापा, एन्जल टच हाइजिनका सन्तोष भुषाल र राजी हेल्थकेयका डोलराज अधिकारीको टोलीले अर्थमन्त्रीलाई कार्यकक्षमै भेट गरेको थियो ।

उद्योगीका कुरा सुनेपछि मन्त्री शर्माले ‘नियत त्यस्तो नभएपनि त्यस्तो पर्न गएको’ प्रतिक्रिया दिएका थिए । उद्योगीहरुले मन्त्री शर्मालाई सबै म्याटेरियलमा एकमुष्ठ १ प्रतिशत भन्सार महसुल बनाएपनि आयात भएर आउने प्याड एक दशमलव ५ प्रतिशतमा आउने भएकाले जम्मा शून्य दशमलव ५ प्रतिशतमात्रै फरकमा उद्योग सञ्चालन हुन नसक्ने बताएका थिए ।

उद्योगलाई सञ्चालनका लागि कम्तिमा आयातित तयारी प्याड भन्दा १० प्रतिशतको फरक हुनुपर्ने माग उद्योगीहरुले राखेका थिए ।

मन्त्री शर्माले परिपत्र गरेर थप छूट गर्ने अथवा भ्याटमा छूट दिने भन्ने विषयमा सल्लाह गरेर निर्णय गर्छु भन्ने आश्वासन दिएको भेटमा सहभागी जस्मिन हाइजिनका सञ्चालक पुनित सारडाले बताए ।

आयातित प्याडको गुणस्तर परीक्षण हुनुपर्ने, मूल्य र आयातकर्ताका नाम उल्लेख गर्नुपर्ने उद्योगीको मागलाई पूरा गर्ने बताए । भारत र चाइनाबाट बोरामा प्याक भएर आउने र नेपालमा आएर प्याकिङ भएर बजारमा गइरहेका प्याडलाई नियन्त्रण गर्ने प्रतिबद्धता समेत मन्त्रीले व्यक्त गरे ।

सारडाका अनुसार उद्योगीका सबै कुरा सुनिसकेपछि र नेपालमा उत्पादन हुने प्याड पनि विदेशी सरहनै गुणस्तरको रहेको जानकारी पाएपछि मन्त्री शर्माले ‘केही गर्छु’ भन्ने प्रतिक्रिया दिएका छन् ।

मन्त्रीको आवश्वासन पछि प्याड उद्योगीको काठमाडौंको माइतिघर मण्डलामा हुने भनिएको विरोधको कार्यक्रम रोकिएको छ । तर विराटनगरमा भने विरोधको कार्यक्रम जारी रहने सारडाले बताए ।

शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.