• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

शारिरीक तथा मानसिक स्वास्थ्य को लागि लायन्स क्लब अफ चितवन आरोग्यको योग प्रशिक्षण

  •  शनिबार, असार ०४, २०७९ मा प्रकाशित

 

चितवन । लायन्स क्लब अफ चितवन आरोग्यले भरतपुरमा बृहत निःशुल्क योग प्रशिक्षण दिने भएको छ । ८ औं अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा यही असार ७ गते मंगलबार ‘योगा फर वेल बेईङ्ग’ भन्ने मुल नाराका साथ भरतपुरमा योग शिविर गर्न लागेको हो ।
आज आयोजक संस्था आरोग्यले मानिसको मानसिक, शारिरीक तथा अध्यात्मिक रुपमा सफल हुन पनि यो प्रशिक्षण आवश्यक रहेको बताएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरी क्लबले यसबारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलमा बोल्दै क्लबका अध्यक्ष डा. विशाल सापकोटाले पछिल्लो समय मानिसहरुको खानपान जीवनशैलीका कारण शारिरीक, मानसिक तथा अध्यात्मिक रुपमा अस्वस्थ हुंँदै गएकोले संस्थाले योग प्रशिक्षण दिन लागेको बताए । अहिले आधुनिक युगमा मानिसको व्यस्त जीवनशैलीका कारण निस्क्रियता बढेकोले योग प्रशिक्षणले ठूलो भूमिका खेल्ने बताए । रोगबाट बच्न र रोग लागिसकेपछि पनि योगको उत्तिकै महत्व हुने उनको भनाई थियो ।

मानिस जुनसुकै क्षेत्रमा सफल हुनपनि मानसिक र शारिरीक रुपमा स्वस्थ हुनुपर्ने भन्दै क्लबका वरिष्ठ उपाध्यक्ष लक्ष्मण थापाले योग शिविरले मानिसको जीवन परिवर्तनमा समेत ठूलो भूमिका खेल्ने बताए । आगामी दिनमा पनि संस्थाले विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्य गर्दै जाने थापाको भनाई थियो ।

क्लबका सचिव सुदीपराज सुवेदीले जेष्ठ नागरिकलाई हरेक महिना हाडजोर्नी तथा नसा रोगको निःशुल्क चेकजाँच गर्दै आएकोे बताउनुभयो । योग प्रशिक्षणमा करिब २ सय बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।
निशुल्क योग शिविर भरतपुर महानगरपालिका वडा नम्बर १२, जागृतिचोक स्थित धावन रिक्रियशन सेन्टरमा विहान साढे ६ बजेदेखि साढे ७ बजेसम्म योग प्रशिक्षण गरिने छ । प्रशिक्षण कार्यक्रममा जुनसुकै उमेर समुह , पेशा , व्यवसायीहरुले सहभागि हुन सक्ने सचिव सुबेदीले जानकारी दिए ।

कार्यक्रममा विनोद पन्त, कोषाध्यक्ष बद्री घिमिरेले क्लबको उद्धेश्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा शम्भु क्षेत्री, हेमन्त सापकोटा तथा लायन्सकर्मीहरुको सहभागिता रहेको थियो ।

शनिबार, असार ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.