• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विपन्न तथा ज्येष्ठ नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यसहित नि:शुल्क स्वास्थ्य शिविर

  •  आइतबार, असार ०५, २०७९ मा प्रकाशित

विराटनगर । महिला तथा ज्येष्ठ नागरिकसँग गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष कार्यक्रम अन्तरगत मोरङको धनपालथान गाउँपालिका–३ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।

गरिब, अति विपन्न तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले धनपालथान गाउँपालिका स्वास्थ्य शाखाले शिविरको आयोजना गरेको हो ।

शिविरमा ८ सय ३७ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताउनुभयो । त्यसमध्ये महिला ५ सय ७८ तथा पुरुष २ सय ५९ जना रहेका छन् ।

शिविरमा आङ खस्ने तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी भिआइए सेवा, क्यान्सर रोगसम्बन्धी सेवा, आँखाको जाँच तथा मोतिया बिन्दुको निःशुल्क अपरेसन, विशेषज्ञ स्वास्थ्य जाँचका साथै स्वास्थ्य प्रयोगशालामा बिरामीलाई निःशुल्क इसिजी तथा भिडियो एक्स-रे सेवा प्रदान गरिएको थियो । त्यस्तै शिविरमा आउने बिरामीहरूलाई ९० प्रकारको औषधि निःशुल्क वितरण गरिएको स्वास्थ्य महाशाखा प्रमुख ऋषिराज सेठले बताउनुभयो ।

विराट मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा भएको शिविरमा क्यान्सर रोगसम्बन्धी विशेषज्ञ सेवा, स्त्री तथा प्रसूति रोग सेवा, जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोगसम्बन्धी सेवा, तथा आँखा रोगसम्बन्धी बिरामीहरूलाई विभिन्न प्रकारका सेवा प्रदान गरिएको थियो । शिविरमा अस्पतालका दुई दर्जन बढी चिकित्सहरुले सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै धनपालथान गाउँपालिकाका निवर्तमान अध्यक्ष हरिलाल सिंहले वर्षाको समयमा खेतीपाती गर्ने ग्रामीण क्षेत्रका किसानलाई विभिन्न प्रकारका रोग लाग्ने भएकाले स्थानीय स्तरमा आयोजना हुने शिविर जनताका लागी फलदायी भएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले स्वास्थ्य शिक्षा आम नागरिकको नैसर्गिक अधिकार भएकाले पालिकाले सात वटै वडामा शिविर सञ्चालन गर्ने बताउनुभयो ।

आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.