• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

कम्मरमुनि दुख्ने समस्या महिलामा बढी

  •  आइतबार, असार ०५, २०७९ मा प्रकाशित

दोलखा । नेपालको झण्डै २७ प्रतिशत (२६ दशमलव ६ प्रतिशत) घरधुरीमा कम्तीमा एक जना मानिस शरीरको तल्लो भाग (कम्मर मुनिको भाग) मा हुने विभिन्न समस्याबाट पीडित रहेको एक अध्ययनले देखाएको छ ।

त्यसमा पनि ७५ प्रतिशत महिला रहेको पाइएको अध्ययनमा संलग्न गैर सरकारी संस्था कृपाका सह निर्देशक डाक्टर महेश पुरीले बताउनुभयो ।
सेन्टर फर रिसर्च अन इन्भाइरोमेन्ट हेल्थ एण्ड पपुलेशन एक्टिभिटिज अफ साउथएम्टोन युकेले कृपाको सहयोगमा नेपालको तीन जिल्ला दाङ, लमजुङ र दोलखामा नमूनाको रुपमा उक्त अध्ययन गरेको थियो ।

तराईको जिल्लाबाट दाङ, पहाडी जिल्लाबाट लमजुङ र हिमाली जिल्लाबाट दोलखाका १८ वर्ष माथि उमेर समूहका २५ सय २५ घर धुरीमा पुगेर अध्ययन गरिएको डाक्टर पुरीले बताउनुभयो । त्यसमा कम्मर मुनिको भागमा समस्या भएर पीडित बनेका पाँच सय जनासँग कुराकानी गरिएको थियो ।

तीन जिल्लाका पाँच वटा सहरी तथा पाँच वटा ग्रामीण गरी १० वटा क्लस्टरमा विभाजन गरी उक्त अध्ययन गरिएको डा. पुरीले बताउनुभयो । अध्ययनमा सेन्टर फर रिसर्च अन इन्भाइरोमेन्ट हेल्थ एण्ड पपुलेशन एक्टिभिटिज अफ साउथएम्टोन युकेका डा. आमोस चानुन, लुसी गेट्स लगायतको सहभागिता रहेको थियो ।

अध्ययन अनुसार मानिसको शरीरमा कम्मर मुनिका २६ वटा प्वाइन्ट हुने र त्यसमध्ये सबैभन्दा धेरै घुँडामा देखिने समस्याबाट मानिसहरू पीडित रहेको पाइएको अध्ययनमा संलग्न साउथएम्टोन युकेका डा. आमोस चानुनले बताउनुभयो । अध्ययन सन् २०२१ को जुलाई–अगस्टबाट सुरु गरिएको थियो । अध्ययन अनुसार दाङको तुलनामा दोलखा र लमजुङमा कम्मर मुनिको भागमा हुने समस्याबाट पीडित मानिसको सङ्ख्या धेरै छ ।

यो समस्याका कारण ९१ दशमलव ८ प्रतिशतको काममा प्रभाव पारेको र त्यसमध्ये ५९ दशमलव ४ प्रतिशतले काम छोड्नुपरेको तथा ४५ दशमलव ४ प्रतिशतले अर्को काम गर्नुपरेको अध्ययनले देखाएको साउथएम्टोन युकेका लुसी गेट्सले बताउनुभयो ।

समस्याबाट पीडित २२ प्रतिशत मानिसले उपचार सेवा नै पाउन नसकेको पनि अध्ययनले देखाएको छ । उपचार सेवा प्राप्त गर्नेहरूमा दाङ र लमजुङका पीडितले धेरैजसो निजी अस्पतालमा सेवा लिएको र दोलखाका पीडितले धेरैजसो सरकारी अस्पतालमा सेवा लिएको पाइएको डा. पुरीले बताउनुभयो ।

अध्ययन प्रतिवेदन काठमाडौँमा स्वास्थ्यसँग सम्बन्धित विज्ञ तथा सरकारका स्वास्थ्य पोलिसी बनाउने व्यक्तिहरूबिच सार्वजनिक गरिएको र दोलखामा हुराडेको सहयोगमा अध्ययनमा संलग्न पालिकाका स्थानीय तथा जनप्रतिनिधिको बिचमा सार्वजनिक गरिएको डा. पुरीले बताउनुभयो ।

आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.