• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

सात संस्थाको संयुक्त आयोजनामा खुल्ला रक्तदान सम्पन्न (तस्वीरहरु)

  •  शनिबार, असार ११, २०७९ मा प्रकाशित

भरतपुर । भरतपुरमा सातवटा संस्थाहरुले संयुक्त रुपमा खुल्ला रक्तदानको आयोजना गरेका छन ।
लायन्स क्लब अफ चितवन मुटु,लायन्स क्लब अफ चितवन सिटी,लायन्स क्लब अफ चितवन सिटी मर्सी र चितवन मुटु अस्पताल लगायत चितवनमा सक्रिय सातवटा संघसंस्थाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
आज शनिवार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मुटु अस्पतालको परिसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य महेन्द्र प्रसाद श्रेष्ठले पानसमा दिपप्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो।
सो कार्यक्रममा ५१ जनाले रक्तदान गर्नुभएको लायन्स क्लब अफ चितवन मुटुका सचिव लायन सोभित तिमिल्सिनाले बताउनु भयो।
खुल्ला रक्तदान कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट (३२५ आर)का द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर एम.जे.एफ.लायन दिनानाथ न्यौपाने,लायन्स लिडर माधव पौडेल,नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य लायन शिला परियार, भरतपुर क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलले मन्तव्य राख्नुभएको थियो । यस्तै नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य ई.भोज राज कौडेल, शिक्षाविद डा इश्वरी प्रसाद लौडारी,समाजसेवी बद्री तिमिल्सेना लगायतको उपस्थिति सहितको कार्यक्रममा उहाँहरुले शुभकामना तथा मानव जीवनमा रगतको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

लायन्स क्लब अफ चितवन मुटु का अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ लायन डा शंकर लौडारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो क्रममा बोल्दै डा लौडारीले आफु स्वयं स्वास्थ्य क्षेत्रको जिम्मेवार व्यक्ति भएकाले पनि यस्ता कार्यक्रमले आफूलाई थप सक्रिय रुपमा समाज सेवा तर्फ लाग्न उत्प्रेरणा मिलेको बताउनु भयो।


शनिबार, असार ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.