• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

चुनौति बन्दै सर्ने भन्दा नसर्ने रोग

  •  बुधबार, असार १५, २०७९ मा प्रकाशित

चुनौति बन्दै सर्ने भन्दा नसर्ने रोग

भरतपुर । केही बर्षअघि नसर्ने रोग भन्दा सर्ने रोग मानवस्वास्थ्यको लागि जोखिम भएपनि पछिल्लो समय मानव स्वास्थ्यमा गम्भिर असर पुर्याउने नसर्ने रोगहरु मेडिकल क्षेत्रमा चुनौति बन्दै गएको छ । सर्ने रोगको न्यूनिकरण , उपचारपद्धति र प्रविधिका कारण सर्ने रोगले भन्दा नसर्ने रोगका कारण मानिसको मृत्यु बृद्धि हुंँदै गईरहेको चिकित्सा शास्त्रको पछिल्लो तथ्यांकले देखाउंँछ । यसले गर्दा चिकित्सक र विज्ञको लागि समेत टाउको दुखाईको बिषय बनेको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा लि द्धारा भरतपुरमा आयोजित नेपाल टेलिभिजन प्लस बाट प्रशारण हुने “स्वास्थ्य दर्पण” नामक कार्यक्रमको अन्र्तक्रियामा पछिल्लो समय नसर्ने रोगहरु शहर हुंँदै गाउंँसम्म सर्दै गएकोमा चिकित्सक तथा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय मानिसमा आएको आधुनिक जीवनशैली,पेशागत तनाव,पारिवारीक तनाव, वातावरणीय प्रदूषण र बंशानुगत गुणका कारण नसर्ने रोग चुनौति बन्दै गईरहेको उनीहरुले बताएका थिए ।

सो कार्यक्रममा मधुमेह रोग तथा थाइराइड रोगले मानव स्वास्थ्यमा पार्ने असर, यी रोगहरु बारे खोजअनुसन्धान,उपचार पद्धतिमा भए गरेका नवीनतम प्रयोग र प्रयास बारे चिकित्सक हरुसंँग अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा चिकित्सकका साथै नर्स,फर्मासिस्ट,प्रयोगशालाकर्मी,जनस्वास्थ्यकर्मी, ग्रामीणभेगमा सेवारत स्वास्थ्यकर्मी,पत्रकार र बिरामी बीचका अनुभव आदान प्रदान गरिएको हो ।

कार्यक्रममा बिषय विज्ञको रुपमा वरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञ प्राडा सुनिलमणी पोखरेल, वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी, वरिष्ठ पत्रकार दिपक आचार्य, बाल रोग बिशेषज्ञ डा.किरण देवकोटा, वरिष्ठ फर्मासिस्ट प्रवन दाहाल,सिनियर नर्स गोमा राई, वरिष्ठ प्रयोगशालाकर्मी पशुपति रानाभाट,जनस्वास्थ्यकर्मी अशेष मल्ल लगायत ४०जना बढी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।

टेलिभिजन कार्यक्रमका प्रस्तोता तथा निर्माता सन्दिप कुमार श्रेष्ठले यस प्रकारको जनचेतना र अभिमुखीकरण सम्बन्धी बिषयहरुमा टेलिभिजनहरुले आफ्ना नियमित कार्यक्रममा कमै मात्रामा प्राथमिकता दिएर प्रसारण गर्ने गरिएकोले पनि यस्ता बिषयमा दर्शकको चाहाना अनुसार अझ खोजअनुसन्धान गरि आगामी दिनहरुमा स्वास्थ्य दर्पण कार्यक्रम उपलब्धिमुलक र थप प्रभावकारी बनाउंँदै लैजाने बताउनु भयो ।

चुनौति बन्दै सर्ने भन्दा नसर्ने रोग

बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.