• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

कैलालीको टीकापुर अस्पतालमा जनरल सर्जरी सेवा सुरु

  •  मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा जनरल सर्जरी सेवा सुरुआत भएको छ । सुविधा सम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए । जनरल सर्जन डा नवीनचन्द्र भट्टले अस्पतालमा हालै आफ्नो सेवा सुरु गर्नु भएको हो ।
यसअघि वीर अस्पताल काठमाडौँमा कार्यरत डा भट्टको सरुवा भई हाल टीकापुर अस्पताल आउनुभएको हो । उहाँले अब अस्पतालबाट जनरल एण्ड जीआई सर्जरीको सबै सेवा थालनी हुने जानकारी दिनुभयो । “हाइड्रोसील, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनमा गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएको लगायत समस्याको शल्यक्रिया यही हुने”, उहाँले बताउनुभयो । डा. भट्टका अनुसार “केही दिनमै ‘मेसिन’ आएपछि ल्याप्रोस्कोपीको माध्यमबाट पनि शल्यक्रिया सुरु हुनेछ ।”

उहाँका अनुसार यो ल्याप्रोस्कोपीक शल्यक्रिया भनेको चिरफार नगरी मेसिनद्धारा सानो प्वाल पारी गरिने सर्जरी सेवा हो । डा भट्ट आएसँगै अस्पतालमा अब आठ विशेषज्ञ चिकित्सक भएका छन् । नौ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा दुई सरकारी दरबन्दी र बाँकी छ जना स्थानीय तह तथा अन्य कोषबाट सुविधा प्राप्त गर्ने गरी काम गरिरहेका छन् ।

अस्पतालमा जनरल सर्जन, अर्थोपेडिक सर्जन, बालरोग बिशेषज्ञ, स्त्री तथा प्रसूति रोग, एनेष्थेसियोलोजिष्ठ र एमडिजीपी बिशेषज्ञहरु बाट बिरामीकाहरुको लागि सेवा उपलब्ध रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीेले जानकारी दिनुभयो । यसपछि अस्पतालको गुरुयोजना बनाई अहिले ५१ शैया रहेको अस्पताल स्तरोन्नति गरी ५१ शैया थप्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । “हामी अस्पताल विकास सँगसँगै अस्पतालमा थप सेवा कसरी विस्तार गर्ने भनी क्रियाशील छौँ, अस्पतालको स्तरोन्नति सँगै गुरुयोजना निर्माण गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “अस्पतालमा भएका भवन, उपकरण पनि सदुपयोग गर्ने गरी काम गर्दैछौँ ।”

अस्पतालमा दैनिक ५०० जना बिरामीले उपचार सेवा लिने गरेका छन् । यहाँ कैलाली जिल्लाको टीकापुर, लम्की, भजनी नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका सहित बर्दिया जिल्लाको राजापुरका मानिस पनि उपचार सेवा लिन आउने गरेका छन् । यहाँ स्वास्थ्य बीमा कार्यक्रम समेत लागू भएकाले सेवा लिनेको संख्या बढ्दै गएको छ । यहाँका पालिकाका नागरिकले सेवा पाउने भएकाले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा विस्तारका लागि टीकापुर , भजनी नगरपालिका र जानकी गाउँपालिकाले सघाउँदै आएका छन् । रासस

मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.