• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रलाई अत्यधुनिक एम्बुलेन्स सहयोग

  •  बुधबार, असार २२, २०७९ मा प्रकाशित

वीरगञ्ज । भारतीय महावाणिज्य दूतावासले वीरगञ्जको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरलाई मंगलबार एक कार्यक्रमबिच अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।

चिकित्सक सहितको टोली टोल टोलमा पुगेर आम नागरिकलाई मोबाइल उपचार सेवा पुर्‍याउन सक्ने क्षमताको अत्याधुनिक एम्बुलेन्स वाणिज्य दूतावासले ग्रिन सिटी सामुदायिक केन्द्रलाई प्रदान गरेको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

वीरगञ्जको आदर्शनगर क्षेत्रमा वृक्षारोपण गरी हरियाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको ग्रिन सिटी सामुदायिक केन्द्रले कोभिड–१९ को समयमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी सङ्क्रमितहरूको सेवामा निरन्तर खटेको, लकडाउनको समयमा पनि नेपालमा नपाइने औषधी भारतबाट मगाई वीरगञ्ज तथा बारा, पर्साका बासिन्दालाई उपलब्ध गराई हजारौँको ज्यान बचाएको नाकाबन्दीमा अलपत्र परेका नेपाल अधिराज्यभरिका हजारौँ भारतीय नागरिकलाई स्वदेश फिर्ता गर्न आवश्यक व्यवस्था मिलाएको कामबाट प्रभावित भई भारतीय महावाणिज्य दूतावासले केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको जनाइएको छ ।
वाणिज्य दूतावासले प्रदान गरेको एम्बुलेन्सले आफूलाई समाज सेवामा लाग्न थप प्रेरणा मिलेको बताउँदै अब यसको सही सदुपयोग गर्दै वीरगञ्ज तथा पर्सा जिल्लाको टोल टोलमा घुम्ती स्वास्थ्य शिविरको आयोजना गरिने समेत अध्यक्ष खेतानले बताउनुभयो ।

बुधबार, असार २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.