• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

स्वास्थ्य दर्पण मिडिया नेटवर्क ग्रुपका सम्पादक श्रेष्ठ सहित वरिष्ठ चार चिकित्सक सम्मानित

  •  शनिबार, साउन १४, २०७९ मा प्रकाशित

चितवन । नेवा : पत्रकार राष्ट्रिय दबू चितवन शाखाको छैठौं वार्षीक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनको अवसरमा जिल्लाका पत्रकार तथा चिकित्सकलाई सम्मान गरिएको छ ।

नेवा : पत्रकार राष्ट्रिय दबूमा रहेर स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत कदर गर्दै आज नारायणगढमा आयोजित दबू चितवनको छैठौं वार्षीक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनको अवसरमा उनीहरुलाई प्रशंसा पत्र बाट सम्मान गरिएको हो ।

सम्मानित हुनेमा स्वास्थ्य दर्पण मिडिया नेटवर्क ग्रुपका सम्पादक सन्दिप कुमार श्रेष्ठ सहित वरिष्ठ क्यान्सर सर्जन प्राडा. भक्तमान श्रेष्ठ , वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ ( सर्जन ) प्राडा. अर्जुन श्रेष्ठ , वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. बरुण श्रेष्ठ र वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपीक सर्जन डा. सूर्यज्योति श्रेष्ठ रहेका छन ।

सो अवसरमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै वरिष्ठ पत्रकारद्धय महेन्द्र श्रेष्ठ र अमर देव प्रधानलाई समेत प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष प्रमिता ढकाल , फोनिज वागमती प्रदेशका उपाध्यक्ष राजेश रुम्बा, नेवा : पत्रकार राष्ट्रिय दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ , संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि निपेन्द्र लाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आज भएको नेवा : पत्रकार राष्ट्रिय दबू चितवन शाखाको तेस्रो जिल्ला अधिवेशनबाट अनुज जोशीको अध्यक्षतामा नौं सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । यसको कार्यकाल तीन वर्ष अवधिको रहनेछ । शाखाले संघीय पार्षदमा चार जना र प्रदेश पार्षदमा छ जनालाई सर्वसम्मत चयन गरेको हो । भने जिल्ल्लामा नेवा : पत्रकार राष्ट्रिय दबूमा आवद्ध बत्तीस जना क्रियाशील सदस्य रहेका छन् ।

शनिबार, साउन १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.