• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मेडिकल उपकरण सन्तोषजनक, जनशक्ति अभाव

  •  बिहिबार, साउन २६, २०७९ मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४३ पुगेको छ । ती सबै होमआइसोलेशनमा छन् । एक महिनाअघि शून्य रहेको सङ्क्रमण पछिल्लो समय भने दैनिक औसत पाँच जनामा देखिने गरेको निर्देशनालयले जनायो । प्रदेशमा हाल ७३ आइसोलेशन सेन्टर, एक हजार आठ सय दुई आइसोलेशन शय्या छन् । एक हजार आठ सय पाँच थान अक्सिजन सिलिण्डर, चार सय ९७ थान अक्सिजन कन्सन्ट्रेटर छन् ।

प्रदेशका विभिन्न अस्पतालमा रहेका १६ अक्सिजन प्लान्टमध्ये ११ वटा सञ्चालनमा छन् । पिसीआर ल्याब चारवटा भए पनि हाल एउटा मात्र सञ्चालनमा छ । जुम्ला, दैलेख र चौरजहारी अस्पतालमा रहेका ल्याब अहिले सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य निर्देशक डा खड्काले एन्टिजेन परीक्षण सबै जिल्ला, स्थानीय तह र समुदायस्तरसम्म उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड हब अस्पताल दुई, आइसीयू ६८, भेन्टिलेटर ३२ वटा छन् ।

प्रदेशका विभिन्न अस्पतालहरूको तथ्याङ्क हेर्दा एम्बुलेन्स, शवबाहन, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा सिलिन्डर, अक्सिजन कन्स्न्टे«टर, मेडिकल सुरक्षा सामग्री तथा उपकरणहरूको अवस्था सन्तोषजनक छ । आइसोलेसन शय्याहरू पर्याप्त छन् । तर स्वास्थ्य संस्थामा जनशक्ति भने अभाव छ । कर्णाली प्रदेशमा आठ सय ८८ स्वास्थ्यकर्मीको स्थायी दरबन्दी भए पनि पाँच सय ६७ रिक्त छ । ती स्थानमा सामाजिक विकास मन्त्रालय र मातहतका निकायले करार सेवामार्फत जनशक्ति परिचालन गरेका छन् ।

हाल स्थायी र करार सेवाका गरी स्वास्थ्य संस्थामा करिब आठ सय कर्मचारी कार्यरत छन् । कोभिड सुरु भएयता कर्णालीमा एक लाख ९७ हजार तीन सय ३८ जनामा परीक्षण गरिएकामा ३९ हजार नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन सय ९१ सङ्क्रमितको मृत्यु भएको थियो ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.