• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘सरकारले स्वास्थ्य पत्रकार र सञ्चार माध्यमलाई प्रर्वद्धन गर्न जरुरी छ ‘

  •  आइतबार, साउन २९, २०७९ मा प्रकाशित

कोभिड – १९ महामारीको कारण विश्वव्यापी स्वास्थ्य संकटको समयमै, उच्च गुणस्तरको जानकारीको पहुँच अपरिहार्य रहेको विश्वले महसुस गरिरहेको अवस्थामा चिकित्सा पत्रकारिता , मिडिया, स्वास्थ्य जगत र चिकित्सा बिज्ञानसम्बन्धी जानकारीको सञ्चार हो । यसले विभिन्न प्रकारका मिडियाका स्रोतहरू मार्फत स्वास्थ्य सम्बन्धी सूचना तथा समाचार फैलाएर चिकित्सा वा स्वास्थ्य व्यवसायीलाई मात्र लक्षित नगरेर सर्वसाधारण , र समाजमा पिछडिएका वर्गहरूमा सचेतना अभिवृद्धि सुनिश्चित गर्दै आएको छ ।

सञ्चार माध्यमले जनचेतना फैलाउने मात्र होइन , मानिसहरूलाई स्वास्थ्य, चिकित्सा विज्ञान सम्बन्धी जानकारी र शिक्षा पनि दिने गर्दछ । विभिन्न स्वास्थ्य समस्याहरूको बारेमा जनतालाई सुसुचित तथा शिक्षित गरेर मिडियाले स्वस्थ जीवनशैली र जनतामा सकारात्मक व्यवहार परिवर्तनहरू प्रवद्र्धन गर्न मद्दत गर्दछ । मिडिया र चिकित्सा पत्रकारिताको अर्को ठूलो फाइदा यो छ कि, यो समाजमा प्रसारित हुन सक्ने झूटा सूचनाहरूको प्रतिरोध गर्ने उत्तम तरिकाहरू मध्ये एक हो ।

उदाहरण स्वरुप चीनमा कोभिडको १९ को उदय भएको क्षणदेखि नै पत्रकारहरूले भाइरससँग सम्बन्धित जोखिमहरू कम गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। तिनीहरूले नयाँ ‘हटस्पट’हरू पहिचान गर्नुका साथै सुरक्षा उपायहरूको बारेमा जानकारी प्रदान गरेका थिए । उक्त समयमा पत्रकारले झूट्टा सूचना तथा अतिरञ्जित समाचारको पर्दाफास गर्नुका साथै सरकारलाई उनीहरूको नीतिहरूको लागि जवाफदेही बनाएका छन्।

नेपाल सरकारले मेडिकल जर्नालिज्मलाई खासै प्रर्वद्धन र प्रोत्साहन नगरेको अवस्था छ । स्वास्थ्य सम्बन्धी वास्तविक आधारभूत तथ्यहरूको जनमानसहरूमा जानकारी नै नभएको र जानकारी गराउन नसक्नु दुबै दुःखद पक्ष हुन । सरकारले मेडिकल जर्नालिज्मको विशेष तालिम हाम्रा नेपाली पत्रकारहरूलाई दिन अत्यन्तै जरूरी छ । हाम्रो शिक्षा प्रणालीमा पनि स्वास्थ्य जनचेतनाका विषयहरूलाई प्राथमिकतामा समावेश गरिएको पाईएपनि व्यवहारमा र पत्रकारिता मार्फत सूचना तथा जानकारी अपुग भएको देखिन्छ ।

त्यसैलेपनि स्वास्थ्य व्यवसायीलाई मात्र लक्षित न गरेर सर्वसाधारण , र समाजका पिछिडिएका वर्ग हरूमा चेतना अभिवृद्धि सूनिश्चित गर्न सक्नुपर्दछ ।

सञ्चारमाध्यमले जनचेतना फैलाउने मात्र होइन मानिसहरूलाई स्वास्थ्य, चिकित्सा बिज्ञान सम्बन्धी जानकारी र शिक्षा पनि दिने हुनाले पनि विभिन्न स्वास्थ्य समस्याहरूको बारेमा जनतालाई जानकारी दिन शिक्षित गरेर, मिडियाले स्वस्थ जीवनशैली र जनतामा सकारात्मक व्यवहार परिवर्तनहरू प्रवद्र्धन गर्न आवश्यक छ ।

( लेखक डा. निरज कुमार सिंह बरिष्ठ फिजिसियन भई हाल विरगञ्जमा कार्यरत हुनुहुन्छ । )

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.