• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कञ्चनपुरको भीमदत्त नगरपालिकाले शुरु गर्यो ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण

  •  शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित

दोधाराचाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । नगरपालिकाका नगर उपप्रमुख निलम जोशी लेखकले आजदेखि ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको घरदैलोमा गएर निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको बताउनुभयो ।

“हामीले चुनावको बेला गरेको प्रतिबद्धताअनुसार ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षण १९ वटै वडामा सञ्चालन हुनेछ ।” नगरपालिकाले वडा–८ स्थित भानु टोलबाट स्वास्थ्य परीक्षण सुरु गरेको हो । पहिलो दिन २७ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

वृद्धवृद्धाको ब्लड प्रेसर, ज्वरो, सुगर जाँच गरेर औषधि वितरण गरिएको वडा–८ का अध्यक्ष मदनराज मिश्रले जानकारी दिनुभयो । “पहिलेदेखि औषधि सेवन गरिरहेकालाई स्वास्थ्य परीक्षण गरेर औषधि पनि उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “यो अभियान वडामा अझै दुई/तीन दिनसम्म चल्छ ।” उहाँका अनुसार वडामा एक सय ८० ज्येष्ठ नागरिक छन् । ती सबैको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाका स्वास्थ शाखा प्रमुख नरेन्द्रराज जोशीले हरेक महिना ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीतिअनुसार शुक्रबारदेखि सेवा सुरु गरिएको जानकारी दिनुभयो । “हरेक महिनाको एक पटक सबै वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण हुन्छ”, उहाँले भन्नुभयो, “यसका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ यो महिनाभरीमा सबै वडामा सेवा पुग्छ ।” रासस

शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.