• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

नेपाल सरकारद्धारा सल्यानमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन

  •  आइतबार, भदौ १२, २०७९ मा प्रकाशित

सल्यान । सल्यानमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ ।

विद्यालयमा विद्यार्थी बिरामी भए वा चोट पटक लागेमा वा जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान सहजताका लागि नेपाल सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यालयमा नियमित खटिने नर्सले प्राथमिक उपचारको सामाग्री तथा औषधिसहित सेवा दिन थालेपछि सबैभन्दा बढी छात्रा लाभान्वित भएका छन् ।

विद्यालयमा नै रजस्वला हुँदा कक्षा छोड्नु पर्ने तथा एक दुई दिन विद्यालय छोड्नु पर्ने बाध्यताबाट अहिले छात्राहरूले मुक्ति पाएका छन् । महिनावारी हुँदा आफ्नो समस्या शिक्षकसँग राख्न नसक्ने छात्राहरू विद्यालयमा कार्यरत स्वास्थ्यकर्मीसँग निर्धक्क राख्न थालेका छन् ।

एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन पछि आफूहरूलाई निकै सहज महसुस भएको शिव माध्यमिक विद्यालय शारदा नगरपालिका १२ मुलडाँडामा कक्षा १० मा अध्ययनरत छात्रा देविका भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले निःशुल्क सेनेटरी प्याड र प्राथमिक उपचार पाउँदा सहज भएको छ ।”

महेन्द्र रत्न माध्यमिक विद्यालय शारदा नगरपालिका–५ पिपलनेटामा कक्षा ८ मा अध्ययनरत मोनिका महर्जनले विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो “व्यक्तिगत सरसफाइ, पोषण, किशोरावस्थामा आउने परिवर्तन लगायतका विषयमा जानकारी प्राप्त गरेका छौँ ।”

शिव माध्यमिक विद्यालयमा कार्यरत स्कुल नर्स प्रेरणा घर्ती विगतमा महिनावारीकै कारण धेरै दिन पढाइ छुटाउनुपर्ने बाध्यता भएपनि अहिले विद्यालयमा अध्ययन गर्ने छात्रा नियमित आउने गरेको बताउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वास्थ्य सरसफाइ, विभिन्न रोगहरूको बारेमा स्वास्थ्य शिक्षा प्रदान गर्नुको साथै उनीहरूमा देखिने विभिन्न रोगहरूको प्राथमिक उपचार गरिँदै आएको उहाँको भनाइ छ ।

उहाँले विद्यार्थीहरूलाई मन परामर्श समेत गरिने बताउनुभयो । उहाँले कार्यक्रम लागु भएपछि सेनेटरी प्याड प्रयोग गर्ने छात्राहरूको सख्या बढ्नुको साथै आफ्ना समस्या भन्न सक्ने भएको बताउनुभयो ।

महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश हमालले स्कुल नर्स कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो ।

उहाँले कार्यक्रम लागू हुनुभन्दा अघि आफूमा आएको समस्या भन्न लजाउने विद्यार्थीहरू कार्यक्रम सुरु भएपछि निर्धक्क भन्न सक्ने भएको बताउनुभयो ।

स्वास्थ्य नागरिक उत्पादन गर्ने उद्देश्यले प्रत्येक बालबालिकाको स्वास्थ्य रेखदेखको लागि सल्यानको शारदा नगरपालिका भित्रका १० माध्यमिक विद्यालयका यो कार्यक्रम सञ्चालन भई रहेको छ ।

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.