• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गाउँमा प्रसूति सेवा नहुँदा बाजुराका गर्भवती महिला बाटोमै बच्चा जन्माउन बाध्य

  •  शनिबार, भदौ १८, २०७९ मा प्रकाशित

बाजुरा । गाउँमा प्रसूति सेवा नहुँदा बाजुराका गर्भवती महिलाहरू बाटोमै बच्चा जन्माउन बाध्य भइरहेका छन्।

यसको एक उदाहरण हुन् जिल्लाको हिमाली गाउँपालिका वडा नं. १ को बामु गाउँकी नानी रोकाया । रोकाया शुक्रबार सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्र जाऊँ भनेर बाटोमा जाँदै गर्दा सुत्केरी भएकी छन्।

दुई घण्टाको पैदल यात्रामा रहेको उक्त स्वास्थ्य संस्थामा पनि प्रसूति सेवा भने रहेको थिएन । सामान्य सेवा पाइने आशाले व्यथा लागेपछि हिँडेकी रोकाया स्वास्थ्य संस्था लामो दुरीमा रहेकै कारण पुग्न नसकी बाटोमै बच्चा जन्माउन बाध्य बन्नुभएको हो।

रोकाया बाटोमै सुत्केरी भएकी भन्ने खबर पछि हिमाली गाउँपालिका वडा वडा नम्बर १ का वडा अध्यक्ष जोख्या भण्डारी बिछ्या स्वास्थ्य चौकीबाट स्वास्थ्य कर्मचारीको टोलीसहित सम्बन्धित ठाउँ पुग्नु भएको स्थानीय जय भण्डारीले बताउनु भयो । बामु स्वास्थ्य सेवा केन्द्रमा हाल एक जना अहेव कर्मचारी मात्र कार्यरत छन् ।

अहेवबाट प्रसूतिका सेवाहरू नहुने भएकाले गाउँमा गर्भवती महिलाहरू बाटो,जङ्गल,खेतवारी लगायत ठाउँमा बच्चा जन्माउनु पर्ने समस्याले पीडित रहेका बामु स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारी राजेन्द्र रोकायाले बताउनु भएको छ । बिच बाटोमै बच्चा जन्माएको खबर पछि बिछ्या स्वास्थ्य चौकीबाट दुई घण्टा पैदल हिँडेर अनमी टोलीले सुत्केरी भए पछिको आधारभूत सेवा दिएको छ।

गाउँबाट लामो दुरीमा रहेका स्वास्थ्य चौकीमा यातायातको सुविधासमेत नहुँदा गर्भवती महिलाले पाउनु पर्ने आधारभूत सेवा सुविधाबाटसमेत यहाँका महिलाहरू वञ्चित हुँदै आइरहेका छन्। गाउँमा लामो दुरीमा रहे पनि बामु आधारभूत स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा आएको छ। भयोतर स्वास्थ्य संस्थामा आवश्यक कर्मचारी छैनन् ।

बामु स्वास्थ्य केन्द्रमा कर्मचारीका रुपमा अहेव मात्र कार्यरत हुनुहुन्छ। गाउँमा महिलालाई सुत्केरी व्यथा लाग्दा करिब दुई घण्टाको पैदलमा स्टेचरमा बोकेर बिछ्या स्वास्थ्य चौकीमा लिँदै गर्दा बाटोमै सुत्केरी हुने अवस्था हिमालीका गाउँहरूमा निरन्तर कायमै छ।

शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.