• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

रक्त क्यान्सरपीडितका लागि सङ्कलित रकम हस्तान्तरण

  •  सोमबार, भदौ २०, २०७९ मा प्रकाशित

वालिङ । यहाँका रक्त क्यान्सरपीडित एक युवाका लागि सङ्कलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१० पण्डित थोकका १८ वर्षीय युवक शिशिर पङ्गेनीको उपचारका लागि अभियान नै सञ्चालन गरी सङ्कलन भएको रकम बिरामीको परिवारलाई आइतबार उपलब्ध गराइएको हो ।

क्यान्सरपीडित पङ्गेनीको उपचारका लागि आर्थिक अवस्था कमजोर भएसँगै उहाँको जीवन रक्षाका लागि ‘शिशिर पङ्गेनी बचाऔँ अभियान’ नै सञ्चालन गरेर रु आठ लाख ७४ हजार आठ सय ५६ को चेक परिवारलाई हस्तान्तरण गरिएको स्थानीय एवं अभियानका सदस्य दीपक सुवेदीले बताउनुभयो ।

“शिशिरलाई रक्त क्यान्सर भएको पुष्टि भएको केही समयपछि दुई महिनाअघि असार २० गतेदेखि हामीले अभियान सञ्चालन ग¥र्यौं”, उहाँले भन्नुभयो, “भर्खरको कलिलो युवामा जटिल समस्या भएको थाहा पाइसकेपछि केही सहयोग गर्नुपर्छ भन्ने मानवीय नाताले थालेको अभियानमा धेरै जोडिँदै तनमन र धन सहयोग गर्नुभयो ।”

वालिङस्थित लक्ष्मी बैंकमा अभियानको नाममा खाता सञ्चालन गरी सङ्कलन भएको सबै रकम परिवारलाई हस्तान्तरण गरी खाता बन्द गरिएको उहाँले बताउनुभयो ।

“अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा सङ्घसंस्थामा पुगेर, सामाजिक सञ्जालको प्रयोग गरेर, फोन सम्पर्कका आधारमा जति रकम जुटायौँ सबै हस्तान्तरण ग¥यौँ”, उहाँले भन्नुभयो, “यस अभियानलाई सफल बनाउन र मुख्यतः शिशिरको जीवन रक्षाका लागि आआफ्नो ठाउँबाट सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौँ ।”

शिशिरको विगत तीन महिनादेखि काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अब केही दिनमा बोनम्यारो ट्रान्सप्लान्ट गर्ने तयारी भइरहेको बुवा राम पङ्गेनीले बताउनुभयो ।

“यसको औषधि निकै महँगो खालको हुने रहेछ, दिनमै एक डेढ लाख पनि खर्च हुन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म उपचारमा रु तीस लाख बढी खर्च भइसकेको छ ।” उहाँले छोराको उपचारमा सहयोग गर्नका लागि विभिन्न व्यक्ति, समूह तथा संस्थाले अभियान नै सञ्चालन गरेर ठूलोमात्रामा रकम जुटाएर सहयोग गर्नुभएकामा सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.