• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

६ दशक बढी स्वास्थ्य सेवामा योगदान दिएका डा.राणाको निधन

  •  आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

पोखरा । ६ दशकभन्दा बढी स्वास्थ्य सेवामा योगदान दिनु भएका बरिष्ठ डाक्टर कुमार शमशेर राणाको निधन भएको छ । ८५ बर्षका राणाको उपचारको क्रममा पोखरा स्थित फेवा सिटी अस्पतालमा शुक्रवार विहान ७:१० बजे निधन भएको हो ।

उहांँ उक्तचाप, मधुमेह, दम, मृगौला रोगका साथै निमोनियाले ग्रसित हुनुभएको उपचारमा संलग्न वरिष्ठ चिकित्सक प्राडा. बुद्धि बहादुर थापाले बताउनु भयो । डा.थापाले स्वर्गीय राणाको नियमित उपचारसंँगै असल छिमेकीको भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

उहाँको निधनले स्वास्थ्य क्षेत्रमा अपुणर्ीय क्षति भएकोे अर्का वरिष्ठ चिकित्सक डा. बसन्त ताम्राकारले जानकारी दिनुभयो । डा.राणा श्री ३ वीर शमशेरको सन्तान हुन् । विं सं १९९४ मा पाल्पा दरबारमा कुमार शमशेर राणाको जन्मभएको थियो । उहाँ धैर्य शमशेरका छोरा हुन् ।

प्रारम्भिक शिक्षा पाल्पामै अध्ययन गरेका डा.राणा २०१९ सालमा नेपाल आएर शुरुवाती समयमा भक्तपुरमा आएर बस्नुभएको थियो । केही वर्ष भक्तपुर अस्पतालमा बिताएका डा.राणा त्यसपछि पाटन अस्पतालमा काम गर्नुभएको थियो । २०२६-२७ सालतिर पोखराकोे गण्डकी अस्पतालमा सरुवा भएपछि मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी सम्हाल्नु भएको थियो । डा. राणाको सेवा निवृत्त हुन केही महिना बांँकी रहंँदा उहांँलाई बाग्लुङ जिल्ला अस्पतालमा सरुवा गरिदिएपछि उहांँले सरकारी सेवाबाट स्वच्छाले अवकाश लिनु भएको वरिष्ठ चिकित्सक प्राडा.भरत बहादुर खत्रीले बताउनु भयो । त्यसपछि भने डा.राणाले पोखरा स्थित पदमा नर्सिङ्ग होममा सेवा दिदैं आउनु भएको थियो ।

स्वर्गीय राणाले पहिले पोखरामा रहंँदा अहिलेका विषयगत विशेषज्ञ चिकित्सकले हेर्ने सबै रोगको उपचार गर्नुहुन्थ्यो । साथै उहांँ नेपालको पुराना उत्कृष्ट चिकित्सक मध्ये रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.नारायण गौतमले बताउनु भयो । ६३ बर्ष देखि स्वास्थ्य क्षेत्रमा सक्रिय हुनुभएका स्वर्गीय डा.राणा ( फादर अफ ऐलोपेथिक मेडिसिन इन पोखरा ) को नामले परिचित हुनुहुन्थ्यो ।

आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.