• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • २ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ७ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ७ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ७ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ७ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. विपद्पछि सरुवा रोगको प्रकोप

  • ७. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • १०. सङ्घीय अस्पतालमा शवगृह बनाइने

बांँकेका ग्रामीण क्षेत्रमा पुग्दै आयुर्वेद स्वास्थ्य सेवा

  •  बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

राँझा । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर सेवा प्रवाह गर्ने अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रका नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचारबारे जानकारी गराउँदै निरोगी बन्न प्रेरित गर्न शिविरमार्फत गाउँगाउँमा पुगेर सेवा प्रवाह अभियान सञ्चालन गरिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा अनिलकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा आयुर्वेद स्वास्थ्य उपचार पु¥याउन नियमित रुपमा शिविर सञ्चालन हुँदै आएको छ । यस्तो अभियानले ग्रामीण क्षेत्रका जनताले आफ्नै गाउँठाउँमा आयुर्वेद स्वास्थ्य सेवा पाउन सफल भएका छन् ।

स्थानीय तहमा रहेका आयुर्वेद शाखाको समन्वय र सहकार्यमा ग्रामीण क्षेत्रमा पुगेर शिविर सञ्चालन गर्ने गरिएको डा चौधरीले बताउनुभयो । शिविरमार्फत ग्याष्ट्रिक, उच्च रक्तचाप, मधुमेह, मोटोपन, अर्श, अर्बुद, मिर्गाैला तथा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य सेवा दिने गरिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ मा हालै आयोजना गरिएको आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सेवा र परामर्श दिइएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रकी डा गीता रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा व्यक्तिको उमेर अनुसारको तौल भए÷नभएको, सुगरको अवस्था र मात्राबारे जानकारी, हुनसक्ने सम्भावित रोगबारे जानकारी दिई निदानका लागि आवश्यक परामर्श दिने गरिएको छ ।

शिविरमार्फत रोग नियन्त्रणका लागि अपनाउनुपर्ने खानपान र योग अभ्यासबारे जानकारी दिने र त्यसपछि १५ दिनसम्म आयुर्वेदकै नेतृत्वमा योगाभ्यास सञ्चालन गर्ने गरिएको छ । पन्ध्र दिनपछि पुनः शिविर सञ्चालन गरी अघिल्लो शिविरमार्फत मापन गरिएको सुगरको मात्रा, तौल लगायतको अवस्था बुझी पुनः गर्नुपर्ने कार्य सुझाउने गरिएको डा रेग्मीको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गर्ने शिविरमा स्थानीयको उल्लेख्य सहभागिता हुने गरेको छ । गाउँघरमा आयुर्वेद उपचारको महत्व बुझाउन ग्रामीणस्तरमा शिविर सञ्चालन गर्ने गरिएको अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले बताउनुभयो । रासस

बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.