• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्यकर्मी र जनप्रतिनिधि बीच फार्मेसी सम्बन्धि अन्र्तक्रिया : गुणस्तर सेवा दिनुपर्नेमा जोड

  •  शनिबार, असोज ०१, २०७९ मा प्रकाशित

चितवन । जिल्लाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि बीच फार्मेसी क्षेत्रका बिषयमा अन्र्तक्रिया सम्पन्न भएको छ ।
अन्र्तक्रिया कार्यक्रममा फार्मेसी क्षेत्रमा भएका समस्या र यस क्षेत्रको स्थानीय ऐन नियम एवं दायित्व र जिम्मेवारीकाबारे छलफल तथा अन्र्तक्रिया भएको हो ।

नेपाल फार्मेसी सघ चितवनले शनिबार भरतपुरमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले भरतपुरका औषधि पसलहरुमा व्यापक चलखेल भएको जनगुनासो आएकाले छिट्टै अनुगमन गरिने बताए । ‘महानगरमा व्यापक रुपमा जनगुनासो आएको छ, कार्यबाहक नगर प्रमुख अधिकारीले भने, अब महानगर छिट्टै एक्सनमा जान्छ । ’
अधिकारीले नागरिकको स्वास्थ्य माथी खेलवाड गर्ने छुट कसैलाई पनि नभएको बताए । उनले
सि एम ए अध्ययन गरेका बिद्यार्थीहरुले भरतपुरमा फार्मेसी पसल सन्चालन गरेको जनगुनासो व्यापक आएकोले यसतर्फ महानगरको ध्यानाकर्षण भएको बताए ।

स्वास्थ्य क्षेत्र मानबका लागि अति नै महत्त्वपूर्ण क्षेत्र भएकोले कुनै पनि ब्यक्ति वा संघ सस्थाले जान अन्जानमा लापरबाही गर्न नहुने उनको भनाई थियो ।

पि.ई.ए.एन.का अध्यक्ष प्रकाश सुवेदीले औषधि पसलमा गैह्र फार्मासिष्टले चलाएको कारण नागरिकको जनस्वास्थ्यमा खेलवाड भएकोले अनुगमनलाई तीब्रता दिनुपर्नेमा जोड दिए । स्थानीय तहमा दक्ष फर्मासिष्टको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले सुधार आफैबाट शुरु गर्नुपर्ने भन्दै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने औषिध वितरणमा गम्भिर हुनुपर्ने बताए । फार्मासिष्टका समस्या समाधान गर्न स्थानीय तह तयार रहेको भन्दै संगठित भएर आउन आग्रह गरे ।
सिएम संघका अध्यक्ष रामजी घिमिरले फर्मासिष्ट स्वास्थ्य क्षेत्रको अभिन्न अंग भएपनि ८० प्रतिशत फार्मेसी सिएमए र अन्य ग्रैह व्यक्तिले प्रमाणपत्र भाडामा लिएर चलाएको बताए ।
कार्यक्रमका सभापति एवं संघका अधयक्ष विनोद पन्तले स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सबै स्वास्थ्यकर्मी एकजुट हुनुपर्ने बताए । सबै एकजुट भएर अघि बढेमा स्वास्थ्य क्षत्रमा उल्लेखनीय सुधार आउने बताए ।

कार्यक्रममा चितवनका सातै पालिकाका प्रमुख, उप प्रमुख तथा वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरुको सहभागिता रहेको थियोे । कार्यक्रमको संयोजन शुशील सिग्देलले गरेका थिए भने कार्यक्रम ओमकार सापकोटाले सञ्चालन गरेका थिए ।

शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.