• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपालमा अर्थोपेडिक क्यान्सर सर्जन जनशक्ति र सेवाको अवस्था

  •  आइतबार, असोज ०२, २०७९ मा प्रकाशित

जनशक्ति : अर्थोपेडिक अंकोलोजीलाई अर्को शब्दमा बोन एष्ड सफ्ट टिसु ट्यूमर सर्जरी पनि भन्ने गरिन्छ । नेपालमा यस खाले अर्थोपेडिक क्यान्सर सर्जरी गर्ने जनशक्ति करिब एक दर्जन सङ्ख्यामा छौं । काठमाण्डौं बाहिर जम्मा दुई तीन जना मात्र रहेका छौं । यो हातमा गन्न सकिने जनशक्तिले बिरामीको बढ्दो सङ्ख्यालाई उपचार सेवा दिन निकै गाहे भैरहेको छ ।

सेवा प्रदान गर्ने संस्थाको अबस्था : बोन एष्ड सफ्ट टिसु ट्यूमरको उपचार एउटै मात्र पद्धतिले गर्ने हुंदा यस खाले बिरामीको उपचार क्यान्सर सेवा दिने संस्थामा मात्र सिमित देखिन्छ । खास गरि अर्थोपेडिक अंकोलोजीका बिरामीहरुको उपचारमा सर्जन भएर मात्र पुग्दैन । यसका लागि मेडिकल अंकोलोजीष्ठ,रेडियो अंकोलोजीष्ठ, रेडियोलोजीष्ठ ,प्याथोलोजीष्ठ र तालिम प्राप्त नर्स लगाएतको आवश्यकता पर्दछ । तसर्थ सबै स्वास्थ्य संस्थाहरुबाट यस खाले बिरामीको सहज उपचार गर्न सकिदैन् ।

प्रभााबित बिरामीको सङ्ख्या : यस प्रकृतीका प्रभावित बिरामीको सङ्ख्यात्मक अबस्था भन्नु पर्दा पछिल्लो समय मेडिकल क्षेत्रको बिकासले गर्दा पनि होला । धेरै बिरामीहरु दैनिकरुपमा हाम्रो बहिरंङ्ग सेवा दिनेक्रममा देखा परेको पाइन्छ । कतिपय अबस्थामा हाड्जोर्नी तथा नशाका बिरामीहरु अन्य बिद्याका चिकित्सकहरु संग चेकजाँच गरि हामी कहाँ ढिलो आहुंदा रोगको अबस्था निकै छिप्पी सकेको देख्दा दुख लाग्दछ । यदि समयमा क्यान्सर रोग पत्ता लागेमा पूर्णरुपमा बिरामी निको हुन्छ । जुन कुरा यो हाड्जोर्नी तथा नशाका बिरामीहरुमा पनि लागु हुने गर्दछ ।

उपचार र आर्थिक लागत :
जुनसूकै क्यान्सर रोग यदि समय मै निदान भइ सम्बन्धित बिशेषज्ञले बिरामीलाई सही तरिकाले उपचार गर्ने वातावरण भएमा माथि उल्लेख गरेजस्तै पूर्णतया निको पार्न सकिन्छ । क्यान्सर रोग समयमा उपचार गर्न नसकेमा जति गाहे छ । आर्थिक हिसाबले यो उपचार पद्धति उतिकै खर्चिलो र जटिल पनि छ । सामान्य नागरिकले क्यान्सरको उपचार सेवा लिन निकै गाहे पर्दछ । नेपाल सरकारले यस बिषयमा मध्यनजर गर्दै बिरामीको उपचारका लागि केहि आर्थिक सहयोग नीतिगत रुपमा लागु गरेकाले गरिब बिरामीको लागि धेरै सहज भएको छ ।

सुझाब तथा सल्लाह :
म आफू समेत धेरै लामो समय देखि क्यान्सर संस्थामा सेवारत भएकै कारण पनि बिरामीका पिडा साथै सरोकार निकायका कार्यक्रम बारे सामान्यतया जानकार छु । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले अस्पतालमा दिने सेवा संगै बिभिन्न क्यान्सर रोग र बच्ने उपाए बारे प्रत्यक्ष समुदायका नागरिक बिच गइ सचेतना कार्यक्रम गर्ने । यस्तै गरि संञ्चार माध्यम मार्फत सचेतनामूलक कार्यक्रमलाई प्रकाशन तथा प्रसारण गर्न सकेमा धेरै राम्रो हुने देख्दछु । त्यस्तै गरि क्यान्सर रोगबाट बच्नका लागि खानपान,समय समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गर्ने । यसरी माथि उल्लेख गरिएका कुराहरुलाई व्याभारिक रुपमा अगाडि लैजान सकेमा क्यान्सर रोगको प्रभावलाई केहि हद कम गर्न सकिने अपेक्षा गर्न सकिन्छ ।

लेखक वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको अर्थोपेडिक विभागको प्रमुख तथा सो अस्पतालमा लामो समय देखि कार्यरत बरिष्ठ अर्थोपेडिक क्यान्सर सर्जन हुनुहुन्छ ।

आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.