• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०७९को तयारी पुरा : चिकित्सक सहित पत्रकार सम्मानित हुंँदै

  •  सोमबार, असोज ०३, २०७९ मा प्रकाशित

पोखरा । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.को आयोजना र नेटवर्कको गौरवमय सातौं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड –२०७९को तयारी पुरा भएको छ । असोज ४ गते (भोली) स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०७९ ( लुम्बिनी तथा गण्डकी प्रदेश विशेष )को तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो ।

सो अवसरमा स्वास्थ्यक्षेत्र र स्वास्थ्य पत्रकारिता मार्फत योगदान दिने चिकित्सक, स्वास्थ्यकर्मी सहित पत्रकार अवार्डबाट सम्मानित हुंँदैछन ।

यसका लागि तयारी पुरा भएको नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहांँका अनुसार यो कार्यक्रम असोज ४ गते सांँढे ११ बजे नेपाल पत्रकार महासंघ, कास्कीको सभाहलमा हुंँदैछ ।
कार्यक्रमको प्रमुख अतिथिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ग , अतिथिमा नेटवर्कका संरक्षक एवं वरिष्ठ पत्रकार किशोर नेपाल, स्वास्थ्य सल्लाहकार वरिष्ठ मृगौला रोग बिशेषज्ञ प्राडा.ऋषि कुमार काफ्ले साथै जनसम्पर्क सल्लाहकार युवा समाजसेवी अर्जुन कुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरुको सहभागिता रहनेछ ।
गण्डकी र लुम्बिनी प्रदेशमा रहेर स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी , चिकित्सक तथा अभियन्ताहरुको योगदानको कदर गर्दै अवार्ड दिन लागिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

विगतका बर्षहरुमा जस्तै काठमाडौं हुने बार्षिक अवार्ड कार्यक्रमलाई निरन्ततरता दिदै अब प्रदेश तहमा पनि छुटै अवार्ड कार्यक्रम गर्न लागिएको र यो पहिलो अवार्ड कार्यक्रम लुम्बिनी तथा गण्डकी दुई प्रदेशलाई संयोजन गरी गरिने उहाँले बताउनुभयो। बाँकी प्रदेशमा पनि यसै गरी निरन्तरता दिंँदै जाने श्रेष्ठको भनाई छ।

सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.