• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवनका चिकित्सक र पत्रकारबीच मुटुसम्बन्धी अन्र्तक्रिया

  •  बुधबार, असोज १२, २०७९ मा प्रकाशित

चितवन । विश्व मुटु दिवसको अवसर पारेर चितवनका चिकित्सक र पत्रकारबीच मुटुुसम्बन्धी अन्र्तक्रिया गरिएको छ । नेसनल हर्ट एण्ड लंग सोसाईटी र कान्तिपुर हेल्थको संयुक्त आयोजनामा आज भरतपुरमा मुटुरोगका चिकित्सकसंँग अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा डा. श्यामराज रेग्मी, डा. मणीप्रसाद गौतम, डा. सुधीर रेग्मी, डा. शंकर लौडारी र मनोज श्रेष्ठले मुटुरोगमा पछिल्लो समय प्रविधि, मुटुरोगका लक्षण, मुटुरोगका बच्ने उपाय तथा चितवनमा मुटुरोगीहरुको अवस्था र उपचार पद्धतिबारे प्रकाश पारेका थिए ।

सो अवसरमा बोल्दै डाः रेग्मीले मुटु उपचार पद्धतिमा चितवनले पनि फड्को मारिससकेको बताए । मुटुरोगीको संख्यामा बृद्धि भएसंँगै चितवनमा दक्ष चिकित्सकहरुले गुणस्तरीय सेवा दिदै आएको उनको भनाई थियो । डा. मणिप्रसाद गौतमले पछिल्लो समय धेरैजसो मृत्युको कारण मुटुरोग भएको बताए । अन्य रोगभन्दा मुटुरोग बढी संवेदनशील र अचानक हुने ह्दयघातका कारण मृत्यु पनि सोही अनुपातमा भएको उनको भनाई थियो । उनले मुटुरोग, ह्दयघात र लक्षणका बारेमा प्रकाश पारेका थिए ।

डा. लौडारीले पछिल्लो समय बायु प्रदुषणका कारण २५ देखि २७ प्रतिशत नयाँ मुटुरोगी थपिएको बताए । मानिसको जीवनशैली, खानपान, मानसिक तनाव, शारिरीक व्यायामको कमीले गर्दा मुटुरोगीको संख्या बढ्दै गएको उनले बताए । मुटुरोग न्यूनिकरण र बच्नका लागि समुदायमा जनचेतना बढी आबश्यक रहेको लौडारीको भनाई थियो । डाक्टर सुधीर रेग्मीले चितवनमा मुटुरोगका अधिकांश उपचार तथा शल्यक्रिया पनि गर्न सकिने बताए ।
मेडिकल सिटीको रुपमा विकसित भरतपुरमा पछिल्लो दशकमा आधुनिक प्रविधि, उपचार हुनुका साथै औषधिहरु पनि नेपालमै उत्पादन भएको बताए । पछिल्ला बर्षहरुमा चितवनमा पनि विधागत अस्पताल खुल्ने क्रम बढेको भन्दै यसले काठमाडौ लगायत अन्य देश धाउनु पर्ने बाध्यता हट्दै गएको उनले बताए ।

डा .श्रेष्ठले पहिले ह्यदघात ४० दशक पछिका उमेरसमुहमा देखिएपनि पछिल्लो समय किशोर युवासमुहमा पनि देखिने गरेको बताए। कार्यक्रममा पत्रकारहरुले चितवनको मुटु उपचार पद्धतिको अवस्था , आधुनिक पद्धति , रोगीको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

बुधबार, असोज १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.