• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ११ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १२ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १६ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १६ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १६ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १६ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

शल्य चिकित्सकको १३औँ राष्ट्रिय सम्मेलन सुरु

  •  बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित

भैरहवा । नेपाल शल्य चिकित्सक समाजको १३औँ राष्ट्रिय सम्मेलन आजदेखि भैरहवामा सुरु भएको छ । कात्तिक २६ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बङ्गलादेशका शल्य चिकित्सक गरी तीन सय बढीले सहभागिता जनाउने आयोजकको भनाइ छ ।

नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डा सुनिलकुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सीपलाई ठोस रुपमा विश्लेषण गरी सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा विश्वमा शल्य चिकित्सा क्षेत्रमा भइ रहेका नयाँ प्रयोग, प्रविधिबारे जानकारी आदानप्रदान हुने उहाँको भनाइ छ । ‘सीपयुक्त उपचार’ नारा दिइएको राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रम भैरहवामा सम्पन्न भएको छ भने दोस्रो र तेस्रो दिनको कार्यक्रम लुम्बिनीमा रहेको होटल पवन प्यालेसमा हुने साइन्टिफिक कमिटीका अध्यक्ष डा राजेश पौडेलले बताउनुभयो ।

पहिलो दिनको कार्यक्रममा वरिष्ठ शल्य चिकित्सकद्वारा कनिष्ट शल्य चिकित्सक एवम सो सम्बन्धमा अध्ययनरत चिकित्सकलाई रक्त धमनी शल्यक्रियाका विषयका सीप सिकाइएको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शल्य चिकित्सकबाट शल्यक्रियाको प्रत्यक्ष भिडियो देखाइएको थियो ।

सम्मेलनको दोस्रो दिन कार्यक्रम उद्घाटनसहित कार्यपत्र प्रस्तुतिको मुख्य गतिविधि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञबाट गरिने पौडेलको भनाइ छ । उहाँले प्रस्तुतिमा युरोलोज (मुत्रनली, मिर्गाैला तथा पिसाब थैलीसम्बन्धी), बाल शल्य चिकित्सा, मुटु फोक्सो तथा नशासम्बन्धी शल्य चिकित्सा, एवं जनरल तथा गेस्ट्रो सर्जरी विषय समावेश हुने बताउनुभयो ।

सम्मेलनको तेस्रो दिन प्लास्टिक सर्जरी, न्यूरो सर्जरी, जनरल तथा गेस्ट्रो सर्जरी विषयमा गरी जम्मा एक सय ५२ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब तीन सय जना सहभागी हुने छन् । साथै, सम्मेलनले शल्य चिकित्सासम्बन्धी उपचार पद्धतिको विकासमा उल्लेखनीय टेवा पु¥याउने अपेक्षा गरिएको नेपाल शल्य चिकित्सक समाजका लुम्बिनी प्रदेश अध्यक्ष डा सन्तोष साहले बताउनुभयो । रासस

बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.