• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ११ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ११ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १६ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १६ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १६ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १६ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

विश्वभर फेरि बढ्न थालेको हो कोभिड–१९ ?, जाडोयाममा संक्रमण बल्झिने चिन्ता

  •  आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । कोभिडका कारण विश्वभर मर्नेको संख्या ९० प्रतिशतले घटेको भएपनि कोभिडको नयाँ नयाँ भ्यारिएन्ट देखा पर्दै गर्दा केही देशमा संक्रमण बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले बताएअनुसार नौं महीना अघिको तुलनामा विश्वभर कोभिड सम्बद्ध मृत्यु झन्डै ९० प्रतिशतले घटेको छ ।

तर कोभिडका नयाँ नयाँ भ्याएिन्ट निरन्तर देखिरहेकोले सतर्क भने रहनु पर्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । गएको हप्ता कोभिडका कारण विश्वभर ९ हजार ४०० जनाको मृत्यु भएको छ । यो वर्षको फेब्रुअरीमा यो संख्या ७५ हजारमाथि थियो । यो निकै सकारात्मक रहेपनि आफूहरुले विश्वभर सबै सरकार समुदाय र व्यक्तिलाई सतर्क रहनु निरन्तर अनुरोध गरिरहेको डब्ल्यूएचओले हालै बताएको थियो ।

सोमबार सकिएको हप्तामा विश्वको औसत संक्रमण अघिल्लो हप्ताको तुलनामा १५ प्रतिशतले घटेर २१ लाखमा झरेको छ । साप्ताहिक मृतकको संख्या पनि अघिल्लो हप्ताको भन्दा १० प्रतिशत कम हो । तर जापान, चीनसमेत केही देशहरुमा भने पुनः संक्रमण आकाशिएको देखिएको छ । जापानमा आइतवारसम्मको एक हप्तामा ४ लाख १०० नयाँ संक्रमित थपिएका छन् । यो अघिल्लो हप्ताको भन्दा ४२ प्रतिशत धेरै हो ।

अमेरिका, जर्मनी र चीनमा पनि संक्रमण समग्रमा घटेका छन् । तर हालैका दिनमा चीनका केही ठूला शहरहरु पुनः संक्रमणको चपेटामा आएको छ । विश्वव्यापी मापदन्डको तुलनमा चीनको संक्रमण न्यून रहेको भएपनि सरकारले शून्य कोभिडको नीति अपनाउँदा सर्वसाधारणहरुमा कुन्ठा बढेको छ । बुधवार क्वाङचाउमा लगातार तेस्रो दिन २ हजारभन्दा धेरै संक्रमित देखिएका थिए । अधिकारीहरुले सामूहिक परीक्षण शुरु गरेका छन् ।

शहर बन्द गर्ने गरी लकडाउन गरिएका छन् । क्वाङचाउमा संक्रमण यो वर्षको बसन्त याममा शाङ्हाईमा देखिए जस्तै हुने हो कि भन्ने भय बढिरहेको छ । चीनले कोभिडसम्बद्ध प्रतिबन्धहरु शुक्रबार देखि केही खुकुलो पारेको छ । शुक्रवारदेखि सीमापारबाट आउने यात्रीहरुको क्वारन्टिन अवधि घटाइएको छ । तर नयाँ नियम कहिले र कहाँ लागू हुन्छ भन्ने चाँहि खुलाईको छैन ।

यो नियम विदेशी वा चिनियाँ वा दुबैलाई लागू हुने हो कि होइन भन्ने पनि स्पष्ट पारिएको छैन । कोभिड बढ्न थालेपछि पार्कहरु बन्द गरिएको अनि अन्य प्रतिबन्धहरु लगाइरहँदा शुक्रबार क्वारन्टिन खुकुलो पारिएको छ । शुक्रबार चीनभरमा झन्डै ११ हजार नयाँ संक्रमित थपिएका थिए । क्वाङचाउ र अन्यत्र लगाइएको लकडाउन आइतवार सकिदैंछ ।

तर अधिकारीहरुले पटक – पटक लकडाउनको म्याद थपिरहेकोले यस पटक पनि अन्त्य हुन्छ भन्ने आशा चाँहि छैन । दक्षिण कोरियामा पनि संक्रमणको ग्राफ हालैका दिनमा थोरै उकालो लागेको तथ्यांकले देखाएको छ । जाडोयाममा संक्रमण बल्झिने हो कि भन्ने चिन्ताबीच दैनिक संक्रमण ५० हजारमाथि रहेको छ ।

यूरोपमा बेल्जियम, क्यानडा, इटली, फ्रान्समा पनि संक्रमण बढेको संकेत देखिएको छ । एशियामा भारत, मलेशिया, श्रीलंका, पाकिस्तान लगायत देशमा संक्रमणमा न्यून कमी देखिएको छ । एजेन्सीहरुको सहयोगमा

आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.