• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्पोर्टस इन्जुरी सम्बन्धि जनशक्ति र सेवाको अबस्था

  •  बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित

परिचय : स्पोर्टस इन्जुरी भन्नाले खेल खेल्दा अथवा खेल सम्बन्धि व्यायाम गर्दा शरीरमा लाग्ने चोटलाई स्पोर्टस इन्जुरी (sports Injury) भनिन्छ । साधारणतया खेल खेल्दा पनि चोट लाग्न सक्छ । तर स्पोर्टस इन्जुरी भन्नाले खेलको दौरानमा हाड्जोर्नी, मासंपेसी र लिगामेन्ट्समा लाग्ने चोट बुझिन्छ ।
स्पोर्टस इन्जुरी (sports Injury) साधारणतया तीन प्रकारले हुन सक्दछ ।
१. शरीको कुनै पनि अंग जस्तैः हाड्जोर्नी, मासंपेशीको धेरै मात्रामा प्रयोग गर्नाले ।
२. खेल खेल्दा लाग्ने सिधा ठक्करले गर्दा ।
३. शरीरको कुनै भागमा क्षमता भन्दा बढी भार राख्नाले ।
स्पोर्टस इन्जुरीबारे सेवा दिने जनशक्तिको अबस्था : स्पोर्टस इन्जुरी र यसबारे व्यवस्थापन नेपालमा नौलो भने होईन । तर यस बिद्यालाई सिमित मात्रामा ल्याइएको अबस्था थियो । खेलकुदलाई व्यायाम र मनोरञ्जनको रुपमा मात्र हेरिने चलन थियो । आजभोलि यो बिधा धेरै बिकास भैसकेको अबस्था देखिन्छ । यो आफैमा धेरै राम्रो कुरा पनि हो ।
नेपाली खेलाडिहरुलाई चोटपटक लागेमा खेल जीवन बाट टाढा रहनु पर्ने अबस्था धेरै कम छ ।
गएको एक दशकमा नेपालमा पनि यस सम्वन्धि विज्ञहरुलाई तयार गर्न हामी राम्रो सँग सफल भएका छौं । अब यसलाई सरकारी नीतिमा ल्याएर बिकास गरे नेपालका खेलाडिहरुले राम्रो सँग सेवा पाउने थिए । तसर्थ पहिले जस्तो चोटपटक लागेकै कारण खेल जीवन बाट सन्यास लिनु पर्ने अबस्था आहुने थिएन ।

खेलप्रेमी र सरोकारवालाहरुको लागि सुझाब

खेलसम्बन्धि चोटपटक लागेमा कसरी उपचार गर्ने र गराउने भन्नेबारे नीतिगत निर्देशिकाहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने भन्ने बारे ठोस नीति निर्माण गरि व्याभारमा ल्याउन सकेमा धेरै लाभदायक हुने देख्छु । किनभने नेपालमा पनि खेलाडि साथीहरुले खेलकुदलाई आफ्नो पेशाको रुपमा अगाडि बढाई सक्नुभएको छ ।
यसैले माथि उल्लेख गरिएका सबै कुराहरुलाई कार्यान्वयन गर्नु गराउनु अति आबश्यक देखिन्छ । विकसित देशमा यस सम्बन्धि बिषयलाई धेरै नै प्राथमिकतामा राखेको पाईन्छ । जसले गर्दा खेलकुद क्षेत्रकै कारण कुनै कुनै देशहरु संसारभरि चर्चामा रहेका उदाहरण पनि छन् ।

लेखक नेसनल सिटी तथा आशा अस्पताल चितवनमा वरिष्ठ अर्थोपेडिक सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।

बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.