• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
आइतबार, मङि्सर २४, २०८०
आइतबार, मङि्सर २४, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • ३ घण्टा 

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक
  • १४ घण्टा 

रोटरीको निःशुल्क स्वास्थ्य शिविर
  • १६ घण्टा 

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य
  • २१ घण्टा 

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने
  • २१ घण्टा 

स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै
  • २३ घण्टा 

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक
  • १ दिन 

अस्पताल निर्माणमा दबाब दिन हस्ताक्षर अभियान
  • २ दिन 

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

  • २. वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

  • ३. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • ४. लायन्स क्लब अफ नारायणगढ नारायणीद्धारा ह्वील चेयर र कृतिम हातखुट्टा सहयोग

  • ५. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ६. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ७. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ८. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ९. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • १०. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी

  •  बिहिबार, मङि्सर २२, २०७९ मा प्रकाशित

महेन्द्रनगर (धनुषा) ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो ।

समझदारी गर्ने निर्णयसँगै लिथुवानियाबाट आएका टोलीले बुधबार प्रतिष्ठानअन्तर्गतको अस्पताल निरीक्षण तथा अवलोकनसमेत गरेको छ । त्यसक्रममा टोलीका सदस्यहरुले प्रतिष्ठानअन्तर्गत दिइने सेवाका विषयमा जानकारी समेत लिएका छन् । त्यसैगरी दुवै पक्ष एक अर्कालाई आ–आफ्नो अनुभव, विचार र दक्ष व्यक्तिको आदानप्रदानका विषयमा परामर्शसमेत गरियो ।

यो समझदारीबाट प्रतिष्ठानको सेवामा स्तरीयताका लागि सहयोग हुने प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहले बताउनुभयो । प्रतिष्ठानबाट हुने विभिन्न अनुसन्धानको काममा समेत यो विश्वविद्यालय सहयोग गर्ने उहाँको भनाइ छ । समझदारी कसरी कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच गहन परामर्श भएकोसमेत प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा भिलनियस विश्वविद्यालयका प्रतिनिधिसहित प्रतिष्ठानका रजिष्ट्रार डा विनोद यादवसहितको उपस्थिति थियो । रासस

बिहिबार, मङि्सर २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक
रोटरीको निःशुल्क स्वास्थ्य शिविर

लोकप्रिय

नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

लायन्स क्लब अफ नारायणगढ नारायणीद्धारा ह्वील चेयर र कृतिम हातखुट्टा सहयोग

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

ताजा

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.