• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १५ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १५ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २० घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • २० घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • २० घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • २० घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

नेपाल रेडक्रसद्वारा ‘द चेञ्ज मेकर’ अभियान सुरु

  •  शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी (नेरेसा) आबद्ध युवा स्वयंसेवकले ‘द चेञ्ज मेकर’ नामक जलवायु परिवर्तन सम्बन्धी देशव्यापी अभियानको सुरूआत गरेका छन् ।

रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले सहजीकरण गरेको सो अभियानले देशभरका १३ देखि ३० वर्ष मुनिका युवालाई नेपालमा जलवायु परिवर्तनसम्बन्धी कार्यको लागि संलग्न गराउने ध्येय राखेको छ ।

यसका लागि ती उमेर समूहका युवालाई जलवायु परिवर्तनमा आफ्ना नवीनतम् विचार र समाधानका उपाय भिडियोमार्पmत पेस गर्न आह्वान गरेको छ । कार्यक्रममा अभियानको नेतृत्व गरिरहेका युवा समूहका सदस्यले अभियानको हिस्सा बन्नका लागि उद्देश्य, आवेदन प्रक्रिया, अनुदान कार्यान्वयन र छनोट संयन्त्रका बारेमा युवाले नेरेसो केन्द्रीय कार्यालयमा हालै औपचारिक कार्यक्रम आयोजना गरी अभियानको थालनीसमेत गरेका छन् ।

कार्यक्रममा नेरेसोका युवा स्वयंसेवक बन्दना पोखरेल, गीता रावल, सुजन खतिवडा र प्रतिभा दवाडी लगायतले अभियानका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सहसचिव अर्जुनबहादुर श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्दै सबै पालिकामा नेपाल रेडक्रसका जुनियर युवा रेडक्रस सर्कललाई सहभागी गराएर जलवायु परिवर्तनको अभियान सञ्चालन गर्न सकिएमा अझ प्रभावकारी हुने बताउनुभयो ।

उहाँले नेपाल रेडक्रसले सञ्चालन गरेको यस अभियानमा सहयोग र सहजीकरणका लागि मन्त्रालयको साथ रहने जानकारी दिनुभयो । नेरेसोका निर्देशक उमेशप्रसाद ढकालले जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताका लागि सबैभन्दा महत्वपूर्ण मुद्दामध्ये एक भएको बताउनुभयो ।

सोसाइटीका जुनियर तथा युवा विभागका निर्देशक मोना अर्यालले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न युवालाई नेतृत्व दिने, उनीहरूलाई संलग्न गराउने, उनीहरूका नवीनतम् विचारलाई सहयोग गर्ने र स्थानीयस्तरमा समाधानका लागि नवीनतम् सोचप्रवद्र्धन गर्ने नेपाल रेडक्रसको प्रयास रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटलाई सम्बोधन गर्न सामूहिक प्रयत्नको खाँचो पर्छ । यसका लागि युवाका नवीनतम् सोच आवश्यक पर्छ ।” कार्यक्रममा आइएफआरसीका नेपालका कार्यक्रम संयोजक हार्भे गजेउले नेपाल रेडक्रसको देशव्यापी युवा सञ्जाललाई समुदायस्तरमा र जलवायुसम्बन्धी समस्या सम्बोधन गर्ने परिवर्तनका संवाहकका रूपमा सहयोग गर्न पाउँदा आपूmलाई खुसी लागेको बताउनुभयो ।

सो कार्यक्रममा आइएफआरसी एशिया प्रान्तीय क्षेत्रका युवा प्रतिनिधि मारिको हिराइले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानमा नेपाली युवाको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो ।

नेरेसो आबद्ध स्वयंसेवक र अन्य युवालाई सो कार्यक्रममा आबद्ध हुन आवेदन दिन आह्वानसमेत गरिएको छ । नेरेसो र आइएफआरसीले जलवायु परिवर्तनका प्रभावलाई कम गर्ने नवीन विचार आदानप्रदान गर्नका लागि परिवर्तनको वाहक बन्न आग्रहसमेत गरेको छ ।

निर्देशक अर्यालका अनुसार सो अभियानले प्रारम्भिक चरणमा १०० भिडियो छनोट गर्ने र सोही क्रममा अभियानलाई अगाडि बढाउँदै लैजाने योजना रहेको छ । आवेदनसम्बन्धी आवश्यक जानकारी नेरेसोको हटलाइन सेवा ११३० रे वेवसाइटबाट समेत प्राप्त गर्न सकिने जनाइएको छ । रासस

शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.