• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मुलुकी ऐन बांँझिदा सुरक्षित गर्भपतनमा चुनौति

  •  आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित

बागमती श्रेष्ठ , चितवन । पछिल्लो समय असुरक्षित गर्भपतन विकराल र थप चुनौति बन्दै गएको पाईएको छ । स्वेच्छिक गर्भपतनले मान्यता पाएसंँगै नेपाली गर्भपतन सम्बन्धि मुलुकी ऐन बांंँझिदा पनि असुरक्षित गर्भपतन बढ्दै गएको विज्ञ तथा सरोकारवालाले बताएका हुन् । शनिबार भरतपुरमा आयोजित असुरक्षित गर्भपतन तथा जनस्वास्थ्य सम्बन्धि कार्यक्रममा उनीहरुले मुलुकी ऐनमा स्पष्ट मापदण्ड नहुंँदा असुरक्षित गर्भपतन थप चुनौति बन्दै गएको उनीहरुले बताए ।

सो अवसरमा प्रस्तुतिकरण दिंँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका डाक्टर श्याम लम्सालले कानुनी उल्झन, यससम्बन्धी स्पष्ट मापदण्ड नहुंँदा र निर्देशिका पालना नहुंँदा असुरक्षित गर्भपति बढ्दै गएको बताउनु भयो । ‘महिलालले १२ हप्ता सम्मको स्वेच्छिक गर्भपतन गर्ने कानुनी व्यवस्था छ तर त्यसपछिको गर्भपर्तनमा भने विभिन्न सर्तहरु राखिएका छन । मुलुकी ऐन आफैंमा बाझिएको छ र चिकित्सकलाई समेत काम गर्न अप्ठेरोभएकोछ ।डा. लम्सालले भन्नुभयो । असुरक्षित र अवैध गर्भका कारण तोकिएको स्वास्थ्य संस्था तथा चिकित्सकबाट गर्भपतन नहुने गरेका कारण मातृ मृत्युदर समेत बढेको उहांँको भनाई छ । असुरक्षित गर्भपतनका कारण पाठेघर तथा अन्य अंगमा चोट पुगेर मातृमृत्युदर बढेको उहांँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका प्रसुति विभाग प्रमुख सुनीलमणी पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र संक्रमणका कारण मातृमृत्युदर बढेको बताउनु भयो । एकत मुलुकी ऐनले आफैंमा बाझिएको छ । ‘अर्कोकुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।’ डा. पोख्रेलले बताउनुभयो।
समाजको डर , सामाजिक प्रतिष्ठा र जथाभावी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उहांँको भनाई छ ।

बागमती प्रदेश, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले एकिन तथ्यांक नभएपनि नेपालमा ५७ प्रतिशत महिलालले असुरक्षित गर्भपतन हुने गरेको बताउनु भयो । असुरक्षित गर्भपतनका कारण मातृमृत्युदर बढेको भन्दै सरकारले जनचेतनामा बृद्धि गर्दै लग्नुपर्नेमा जोड दिनुभयो । यसलाई न्यूनिकरण गर्न सरकारले तोकेको मापदण्ड, तोकिएको स्वास्थ्य संस्था, तथा तोकिएको चिकित्सकसंँग मात्र गर्भपतन गर्नुपर्ने उहांँको भनाई थियो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.कृष्ण पौडेलले अस्पताललले जनचेतनाका साथै विशेषज्ञ चिकित्सक संँग र सरकारले तोकेको मापदण्ड भित्र रहेर मात्रै गर्भपतन गर्दै आएको बताउनु भयो । मुलुकी ऐनका कारण चिकित्सकलाई काम गर्न अप्ठेरो परेको भन्दै उहांँले स्पष्ट मापदण्ड हुनुपर्ने उहांँको धारणा थियो । आर्थिक,सामाजिक संरचना र प्रतिष्ठानका कारण पनि असुरक्षित गर्भपतनमा बृद्धि भएको उहांँले बताउनु भयो ।

आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.