• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नविन प्रविधि कृषि सहकारीको कार्यक्रममा ४८ जनाले गरे रक्तदान , ७० जनाको स्वास्थ्य परीक्षण

  •  मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित

चितवन । नविन प्रविधि कृषि सहकारी संस्था लिमिटेड भरतपुर – १४ महेनद्रचोकमा आज रक्तदान तथा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको दोस्रो स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा १२ जना महिला र ३६ जना पुरूष गरि ४८ जनाले रक्तदान गरेका थिए भने ७० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि भरतपुर १४ का वडा अध्यक्ष राजेन्द्र साखी रहनुभएको थियो ।
सो अवसरमा बोल्दै साखीले नविन प्रविधि कृषि सहकारी संस्था कृषि क्षेत्रमा मात्र नभई सामाजिक कार्यमा पनि सरिक भएको भन्दै खुशी व्यक्त गर्नुभयो । संस्थासंग आगामी दिनहरूमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्वता पनि उहांँले व्यक्त गर्नुभयो ।
स्वास्थ्य परीक्षण जि.पि पोलिक्लिनिक भरतपुर –१४ का स्वास्थ्यकर्मीद्धारा भएको थियो ।े

कार्यक्रममा भरतपुर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा,नेपाल रेडक्रस सोसाईटी चितवन उपशाखाका उपसभापति बिदुर के.सी,शिवनगर उपशाखाका अध्यक्ष भिमबहादुर थापा लगायत सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। संस्थाले आज साझमा दिप प्रज्ज्वलन तथा केक काटेर स्थापना दिवस समेत मनाएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र वास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रम जीवन के.सीले सञ्चालन गर्नुभएको थियो ।

मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.