• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
बुधबार, मङि्सर १३, २०८०
बुधबार, मङि्सर १३, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
  • ४३ मिनेट 

सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
  • ४५ मिनेट 

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन
  • ५० मिनेट 

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
  • ५५ मिनेट 

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने
  • ५८ मिनेट 

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
  • २ घण्टा 

स्वास्थ्यमा नेपाल औषधि व्यवसायी संघले ५० बर्षमा यी काम गरेका छौं । || अध्यक्ष – प्रकाश खण्डेलवाल ||
  • ८ घण्टा 

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने
  • १९ घण्टा 

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

  • २. लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

  • ३. डाक्टर बन्ने बाल्यकालको मेरो सपना

  • ४. शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

  • ५. सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

  • ६. ठोरीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा शुरु हुँदै

  • ७. चितवनको खैरहनीमा घरघरमै सेवा दिन बा–आमा स्वास्थ्य कार्यक्रम

  • ८. तनहुंँको भानु नगरपालिकामा आँखा शिविर

  • ९. सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने

  • १०. नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील : स्वास्थ्यमन्त्री बस्नेत

पेलेको परिवार साओ पाउलोको अस्पतालमा

  •  आइतबार, पुष १०, २०७९ मा प्रकाशित

साओपाउलो ।ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् । गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यहाँ सङ्घर्ष गरिरहेका छन् ।

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गाैला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।

पेलेका छोरा एडिन्हो भनेर चिनिने एड्सन चोल्बी नासिमेन्टो पनि अस्पताल आइपुगेका छन् । दक्षिणी ब्राजिलको एक फुटबल क्लबका लागि काम गर्ने एडिन्होले डाक्टरहरूले मात्र आफ्नो बुबालाई मद्दत गर्न सक्ने बताएका छन् । पेलेकी छोरी केली नासिमेन्टोले आफ्ना बाबुको समीप आफू र एडिन्हा बसेको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । त्यसको केही घण्टापछि सान्तोसका पूर्वगोलकिपर एडिन्होले आफ्नो बुबाको हात समातेको फोटो राखेर “बुवा… मेरो बल तपाईंको हो,” लेखेका छन् ।

विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् । रासस

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

लोकप्रिय

नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

डाक्टर बन्ने बाल्यकालको मेरो सपना

शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

ताजा

मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.