• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
  • ४ घण्टा 

संसद् सेवा दिवसका अवसरमा रक्तदान
  • ६ घण्टा 

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
  • ६ घण्टा 

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत
  • ७ घण्टा 

शैलजा आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • १० घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • १० घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १ दिन 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १ दिन 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

  • ४. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ५. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • ६. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ७. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ८. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ९. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • १०. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

गाउँमै पुगी गर्भवतीहरूको लागि अल्ट्रासाउन्ड

  •  शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

अर्घाखाँची । शितगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शितगंगा नगरपालिका सबै वार्डमा गर्भवतीहरूको लागि अल्ट्रासाउन्ड गर्ने कार्यको सुरुवात गरिएको छ । वडा नं. १ सुवर्णखालको सहरी स्वास्थ्य केन्द्रबाट गर्भवतीहरूको लागि ग्रामीण अल्ट्रासाउन्ड गरी उक्त कार्यक्रमको थालनी गरिएको हो । नगरमा रहेका चौध वटा वडामा पुग्नेगरी कार्यतालिका बनाएरै अल्ट्रासाउन्ड गर्ने कार्यको सुरुवात गरिएको छ ।

नगरपालिकाले प्राथमिक उपचारमा समेत पछाडि रहेका गाँउहरुमा चिकित्सक सहितका अन्य विभिन्न शिविर समेत सञ्चालन गर्ने तयारी गरेको छ ।

गर्भवती महिलाहरू शारीरिक रुपमा समेत कमजोर हुने भएकोले यो सेवा पहिलो चरणमा सुरु गरिएको नगर प्रमुख छविलाल पौडेलले बताउनु भयो ।

अल्ट्रासाउन्ड गर्नका लागि बुटवलसम्म जाने गर्भवती महिलाहरूका लागि नगरपालिकामा समेत सेवा लिन सकिन्न भन्ने विश्वास दिलाउन समेत यसले सहयोग पुर्‍याएको उपमेयर गीता भाटले बताउनु भयो ।

नगरपालिकाको तर्फबाट भएको सानो प्रयासले वडाहरूमा भएका अप्ठ्यारोहरू लाई समेत सहज होस भन्दै सबै वडामा यो सेवा सुरु गर्न लागिएको बताउनु भयो । महिलाहरूको प्राथमिक उपचारमा समेत यसले सहज हुने अपेक्षा रहेको बताउनु भयो ।

ग्रामीण क्षेत्रका सम्पुर्ण गर्भवती आमाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनी ग्रामीण अल्ट्रासाउन्ड मार्फत जाँच्ने र अवस्था अनुसार नियमित फलोअप माल्याएर गर्भवती अवस्थालाई नियमित रुपमा स्वास्थ्य चौकीमा जाँच्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख नमनारायण बेल्बासेले बताउनु भयो ।

उहाँले सबै ग्रामीण महिलाको पहुँचका लागि समेत यो सेवा सुरु गरिएको बेल्बासेले बताउनु भयो । वडाहरूमा विभिन्न समयमा गर्ने भएपनि प्राथमिक स्वास्थ्य केन्द्रमा हरेक समय जाँच हुने बताउनु भयो ।

शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
संसद् सेवा दिवसका अवसरमा रक्तदान
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

ताजा

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

संसद् सेवा दिवसका अवसरमा रक्तदान

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.