• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ७ मिनेट 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • २ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • ४ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • ७ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

कोरोनाको जटिल अवस्थाबाट पार पाएको चीनको भनाइ

  •  आइतबार, माघ ०१, २०७९ मा प्रकाशित

बेइजिङ ।कोरोना महामारीको जटिल अवस्थाबाट देशले पार पाएको जनाउँदै चीनले एक महिनामा ६० हजारले ज्यान गुमाएका बताएको छ । यद्यपि सरकारले सार्वजनिक गरेको ज्यान गुमाएकाको यो विवरण अनुमान गरिए भन्दा कम भएको बताइएको छ ।

अघिल्लो महिनाको प्रारम्भदेखि नै अस्पतालहरू बिरामीले भरिभराउ भएका थिए भने शवदाह गृह तथा अन्त्येष्टिस्थलमा पनि ठूलो भीड लागेको थियो । अकल्पनीयरुपमा कोरोनाका बिरामी बढेकाले ६० हजारभन्दा बढीको मृत्यु भएको ठानिएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले कोभिडका कारण श्वासप्रश्वासमा जटिलता थपिएपछि पाँच हजार पाँच सय तीन जनाको मृत्यु भएको तथा ५४ हजार चार सय ३५ जनाले कोरोनासहित अन्य रोगका कारण मृत्यु वरण गरेका जनाएको छ । अस्पतालमा भएका मृत्युको विवरण आयोगले प्रस्तुत गरेकाले घरमै ज्यान गुमाएकासमेतलाई समेट्दा ६० हजारभन्दा बढी महामारीको चपेटामा परेका अनुमान गरिएको छ ।

अघिल्लो महिनाको जस्तो अवस्था अहिले नभएकाले कोरोनाको गम्भीर अवस्थाबाट देशले पार पाएको आयोगले जनाएको छ । एकै दिन २९ लाख बिरामी उपचारमा गएकामा अर्को दिन त्यो सङ्ख्या चार लाख ७७ हजारमा झरेको थियो ।

यसैबीच,विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ सम्बन्धी वास्तविक सूचना उपलव्ध गराउन चीनसँग आग्रह गरेको छ । एकै महिनामा ६० हजारले ज्यान गुमाएका विवरण सार्वजनिक भएका बेला राष्ट्रसङ्घीय संस्थाले तथ्यपरक सूचना उपलव्ध गराउन बेइजिङसँग अनुरोध गरेको हो । चीनले विश्व स्वास्थ्य सङ्गठनलाई पाँच हजार पाँच सय तीन जनाको कोभिडका कारण श्वासप्रश्वासमा जटिलता थपिएपछि मृत्यु भएको तथा ५४ हजार चार सय ३५ जनाले क्यान्सर, मुटुरोगलगायत अन्य रोगका कारण ज्यान गुमाएका जानकारी दिएको थियो । रासस

आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.