• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटियो

  •  बुधबार, माघ १८, २०७९ मा प्रकाशित

पर्थ, अस्ट्रेलिया ।सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् ।

गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ ‘ग्रेट नर्दन हाइवे’मा रहेको ‘न्युम्यान माइनिङ टाउन’को दक्षिणमा फेला परेको हो ।

अधिकारीहरुका अनुसार केराउको दानाको आकारको क्याप्सुल खोजीका लागि पठाइएको प्रतिघण्टा ७० किलोमिटर रफ्तारमा यात्रा गरिरहेको सवारी साधनमा रहेको विशेषज्ञ उपकरणले क्याप्सुलबाट उत्सर्जित विकिरणको सङ्केत गरेपछि उक्त राजमार्गको सडक छेउमा अधिकारीहरूले क्याप्सुलको खोजी गरेका थिए ।

सानो खोज उपकरणहरूको सहायतामा सडकको किनारदेखि करिब ६.५ फिट (दुई मिटर) टाढाबाट क्याप्सुललाई सुरक्षितरूपमा उठाइएको छ ।

“यो एक असाधारण परिणाम हो,” आपतकालीन सेवामन्त्री स्टिफन डसनले भन्नुभयो । उनीहरूले ‘परालको थुप्रोमा सियो’ फेला पारेका छन् ।”प्रमुख स्वास्थ्य अधिकारी एन्डी रोबर्टसनले उक्त क्याप्सुल खसेको स्थानबाट चलाइएको वा आफै पनि चलेकोजस्तो नदेखिएको बताउनुभएको छ ।”

यसमा सामान्यतया विकिरण गेजहरूमा प्रयोग गरिने ‘सिजियम १३७ सेरामिकको मात्रा हुन्छ । यसले एक घण्टामा १० एक्स–रेबाट निस्कने विकिरणका खतरनाक मात्रा उत्सर्जित गर्दछ । विकिरणका कारण छालामा पोल्ने र लामो समयसम्म सम्पर्कमा रहँदा क्यान्सर हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

खोजी टोलीले राजमार्गको सम्पूर्ण लम्बाइमा छ दिन लामो खोजीपछि हराएको क्याप्सुल भेटेका हो ।

क्याप्सुलको आकार आठ मिलिमिटर रहेको छ । क्याप्सुल ट्रकबाट कसरी खस्यो भन्नेबारे सरकारी अनुसन्धान सुरु गरिएको छ र यसको रिपोर्ट स्वास्थ्यमन्त्रीलाई उपलब्ध गराइनेछ ।

रक्षा अधिकारीहरूले सुरक्षाका लागि लिड कन्टेनरमा राखिएको क्याप्सुलको पहिचानको पुष्टि गरिरहेका थिए । यसलाई पर्थ शहरको स्वास्थ्य संस्थामा लैजानुअघि न्युम्यानमा सुरक्षित स्थानमा भण्डारण गरिनेछ ।

गत जनवरी १० मा मरुभूमिको एक खानी स्थलबाट पर्थ लैजाने क्रममा उक्त क्याप्सुल हराएको थियो । क्याप्सुल बोक्ने ट्रक जनवरी १६ मा पर्थ डिपोमा आइपुगेको थियो । आपतकालीन सेवाहरूलाई जनवरी २५ मा क्याप्सुल हराएको सूचना दिइएको थियो । (रासस÷एपी)

बुधबार, माघ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.