• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ५ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ५ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • ६ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ७ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • ९ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १२ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

चिकित्सा सेवा आयोगमा विद्यार्थीको दिनभर धर्ना

  •  बुधबार, माघ २५, २०७९ मा प्रकाशित

भक्तपुर ।परीक्षामा सहभागी हुनका लागि फाराम भर्न पाउनुपर्ने माग राख्दै विभिन्न जिल्लाबाट आएका दुई सय विद्यार्थीले आज सानोठिमीस्थित चिकित्सा सेवा आयोगको प्राङ्गणमा दिनभर धर्ना दिएका छन् ।

स्वास्थ्य, शिक्षातर्फ स्नातक तहको एमबिबीएस, बिडीएस, बी फार्मेसीलगायतका विभिन्न विषयमा अध्ययनका लागि प्रवेश परीक्षामा सहभागी हुन फाराम भर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीहरू धर्ना बसेका हुन् ।

एमबिबीएसको अध्ययनका लागि प्रवेश परीक्षाका लागि सर्लाहीबाट आवेदन फाराम भर्न आउनुभएका अरबी बस्नेतले आयोगकै लापरवाहीका कारण परीक्षामा सहभागी हुन फाराम नै बुझाउन नपाएको बताउनुभयो ।

“माघ २२ गतेसम्म प्रवेश परीक्षाको शुल्क बुझाउने र २४ गतेसम्म आवेदन फाराम बुझाउने मिति तय गरेको रहेछ, धेरै विद्यार्थीले २४ गते नै शुल्क र फाराम बुझाउन मिल्छ भनेर २३ र २४ गते आए, उनीहरूले यत्तिकै वञ्चित हुनुप¥यो”, उहाँले भन्नुभयो, “त्यसअघि आउने विद्यार्थीले पनि कर्मचारीले सर्भरडाउन भयो भन्ने र खाजा खान दुई घण्टा बिताउने गर्दा फाराम बुझाउन पाएनन्, त्यसैले एक दिनका लागि दोब्बर दस्तुर लिएर भए पनि प्रवेश परीक्षाको आवदेन दिन पाउनुपर्ने माग गर्दै दुई दिनदेखि आयोगमा धर्ना दिएका हाँै ।”

बिएससी नर्सिङका आवेदन दिन सप्तरीबाट आउनुभएकी अञ्जली चौधरी, नेपालगञ्जबाट आउनुभएकी सुदीपा शाक्य, मोरङबाट आउनुभएकी दिव्या अर्याल, नवाकोटबाट आउनुभएकी केकी तामाङसम्मले टाढा जिल्लाबाट आएका विद्यार्थी आवेदन फाराम बुझाउन नपाएर अलपत्र परेको भन्दै धर्नामा बस्दा पनि माग सुनुवाइ नभएको बताउनुभयो ।

धनुषाबाट आउनुभएका सन्तोषकुमार यादव र इन्द्रजीत यादवले परीक्षामा सहभागी हुन पाऊँ भन्दा पनि वञ्चित गर्न नहुने भन्दै आयोगका पदाधिकारीलाई भेटेर दुई सय जनाको हस्ताक्षरित पत्र बुझाउन खोज्दा पनि भेट नदिएको बताउनुभयो ।

एक दिन समय नदिँदा दुई सय विद्यार्थीको स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुनुपरेको र भविष्य अन्योल भएको विद्यार्थीको धर्नामा साथ दिँदै आउनुभएका युवराज सफलले बताउनुभयो । उहाँले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई यसबारे जानकारी गराएको बताउनुभयो ।

यसबारेमा आयोगका पदाधिकारीसँग जानकारी लिन खोज्दा प्रहरीले आयोगको कार्यालयमा प्रवेश गर्न रोक लगाएको थियो भने फोनमा सम्पर्कसमेत हुन सकेन । रासस

बुधबार, माघ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.