• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रोल्पा जनरल अस्पताल दोलखामा पहिलोेपटक इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा

  •  शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित

दोलखा । सदरमुकाम चरिकोटमा नीजि लगानीमा सञ्चालित च्छो– रोल्पा जनरल अस्पतालले दोलखा जिल्लामै पहिलो पटक अत्याधुनिक मेशिनबाट इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु गरेको छ ।

अस्पतालको १७ औँ वार्षिक उत्सवको अवसरमा सञ्चालन भएको विशेष स्वास्थ्य शिविरबाट इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा सुरु गरिएको हो ।

शिविरमा ३० जनाले उक्त सेवा लिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताउनुभयो ।

शिविरमा एमसिएच÷जिआई सर्जन डा. रोनी दाहाल, जनरल सर्जन डा. अर्चना केसी, एनेस्थियोलोजिस्ट डा. तुलसिराम श्रेष्ठ, नर्स गंगा केसी लगायतले सेवा दिनुभएको थियो ।

अस्पतालले अब निकट भविष्यमै इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवालाई सुचारु गर्ने र काठमाडौँको भन्दा कम शुल्कमा बिरामीले उक्त सेवा पाउनसक्ने डा. दंगालले बताउनुभयो । अस्पतालले इन्डोस्कोपीको १५ सय र कोलोनोस्कोपीको २५ सय शुल्क लिने जनाएको छ । यो सेवाबाट बिरामीको अल्सर, ग्यास्ट्रिक, आन्द्राको क्यान्सर, पायल्स जस्ता रोगको सहज पहिचान हुने डा. दंगालको भनाई छ ।

ग्रामीण पहाडी जिल्ला दोलखामै अत्याधुनिक उपकरण सहित कम शुल्कमा बिरामीले उपचार सेवा पाउन सकोस भन्ने उद्देश्यले अस्पतालले जिल्लामै पहिलो पटक इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा सुरु गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले बताउनुभयो ।

अस्पतालले च्छो– रोल्पा नर्सिङ कलेज समेत सञ्चालन गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले जिल्लालाई स्वास्थ्य क्षेत्रको हव बनाउने आफूहरूको उद्देश्य रहेको बताउनुभयो ।

अस्पतालको १७ औँ वार्षिक उत्सवको अवसरमा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले अस्पताललाई सहयोग गर्ने विभिन्न संघ संस्था र अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा अस्पतालको स्मारिका समेत विमोचन गरिएको थियो । रासस

शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.