• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १० घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ११ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १२ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १३ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १५ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १७ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

९४५ दिनपछि हङकङमा सार्वजनिक स्थलहरूमा अनिवार्य मास्क लगाउनु पर्ने नियम हट्दै

  •  बुधबार, फागुन १७, २०७९ मा प्रकाशित

काठमाडौं । हङकङ अन्ततः ‘मास्क फ्री’ हुँदैछ । ९४५ दिनमा पहिलो पटक हङकङले सार्वजनिक स्थलहरूमा अनिवार्य मास्कको लगाउनु पर्ने नियम बुधवार (भोलि)बाट हट्दैछ ।

कोरोना भाइरसको महामारी शुरु भएयता मास्क अनिवार्य बनाइएको थियो । यति लामो समयसम्म कोभिडका कारण मास्क अनिवार्य बनाउने हङकङ एक मात्रै देश थियो ।

बुधवारदेखि घरभित्र बाहिर निस्कँदा मास्क अनिवार्यरूपमा लगाउनु नपर्ने हङकङका नेता जोन लिले मंगलवार पत्रकारहरूसमक्ष बताएका छन् । ‘भोलिदेखि हामीहरू पूर्णरूपमा सामान्य स्वरूपमा फर्किनेछौं,’ लिले भनेका छन् ।

यो वर्ष र आगामी वर्ष आफूहरूले अर्थतन्त्र र विकासमा ध्यान दिने पनि उनले बताएका छन् । वित्तीय केन्द्रलाई पुनःजीवित गर्न सरकारले पयर्टक र सीमापारबाट कामदारहरू आकर्षित गर्न खोजिरहेकै समयमा यो कदम चालिएको हो ।

सन् २०१९ मा हिंस्रक प्रदर्शन भएयता हङकङले शहर बन्द गरेको थियो । सांगीतिक कार्यक्रम र अन्य खेल प्रतियोगिताहरू पनि ठप्पै भएका थिए ।

यो वर्षको शुरुमै भने हङकङले कोभिडसम्बद्ध अन्य प्रतिबन्धहरू हटाएको थियो ।

मास्क अनिवार्य लगाउनु पर्ने नियमका कारण मानिसहरू हङकङ जान मन पराउँदैनथे । सन् २०२० जुलाई २९ देखि शहरले आउटडोरसमेत सबै सार्वजनिक स्थलहरूमा मास्क अनिवार्य बनाएको थियो । यो नियम तोड्नेलाई १० हजार हङकङ डलरसम्म जरिवाना तिराइएको थियो ।

यो खबरसँगै हङकङमा पयर्टन क्षेत्रका कम्पनीहरूको शेयर बढेको छ । यो कदम आगन्तुकहरूलाई आकर्षित गर्न लक्षित छ । हेलो हङकङ अभियानअन्तर्गत शहरले बुधवारदेखि ५ लाखभन्दा धेरै हवाई टिकट निःशुल्क बाँड्दैछ ।

पछिल्लो समय पयर्टक आगमन निकै न्यून छ । जनवरीमा विमानस्थलमा यात्रीको संख्या चार वर्ष अघिको भन्दा एक तिहाई मात्रै थियो । सिंगापुरमा यो अनुपात ७७ प्रतिशत छ । कम्तिमा अहिलेका लागि पयर्टकहरूले सडकमा मास्क लगाउनै पर्ने वा नलगाएमा जरिवानामा परिने चिन्ता गर्नु पर्दैन ।

विगत तीन वर्षमा कोभिडको नियन्त्रणका लागि चालिएका कदमहरूले हङकङको अर्थतन्त्र चौपट पारेको छ । वित्तीय हब र पर्यटकीय गन्तव्यको रूपमा शहरको प्रतिष्ठा पनि ध्वस्त भएको छ । सन् २०२२ मा त्यहाँको अर्थतन्त्र साढे ३ प्रतिशतले खुम्चिएको थियो । यो चार वर्षभित्रको तेस्रो संकुचन थियो । स्थानीय बासिन्दाहरू विश्वका अन्य शहरमा भाग्ने क्रम जारी रहँदा २०२२ सम्ममा शहरको खूद जनसंख्या घटेको थियो । एजेन्सी

बुधबार, फागुन १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.