• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • २० मिनेट 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • २३ मिनेट 

दाङमा रगत अभाव
  • २ घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • ६ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • ६ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १ दिन 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १ दिन 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १ दिन 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ५. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ८. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

  • ९. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • १०. ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस

  •  मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित

काठमाडौँ ।‘स्वास्थ्य क्षेत्रमा दिगो विकास :महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको संयुक्त प्रयास’ नाराका साथ आज २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
कार्यक्रमका वक्ताले ६० वर्षमाथिका स्वयंमसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाख र यातायात खर्चबावत एक हजार प्रदान गर्न अपिल गरेका छन् ।
महिला स्वास्थ्य स्वयंमसेविका सङ्घका अध्यक्ष गीता थिङले स्वयंमसेविका चयन गर्ने आमा समूहलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं. १३ मा २८ वर्षदेखि निरन्तर सेवा गर्दै आउनु भएकी स्वयंमसेविका तारादेवी मानन्धर अहिले ६७ वर्षकी हुनुभयो । उहाँ सेवारत हुनुहुन्छ । हुनुहुन्छ । आफना दुई छोराको स्वास्थ्यमा समस्या देखिएपछि आफु स्वयंमसेवामा लागेको बताउनुभयो । “छोराको स्वास्थ्य समस्याले मलाई स्वास्थ्यसेवामा लाग्न प्रेरित ग¥यो”, स्वयंमसेविका मानन्धरले भन्नुभयो, “०५२ सालदेखि स्वयंमसेविकाको रुपमा आफनो क्षेत्रमै केहि गर्ने मौका मिल्यो । त्यो समयमा रु ३० यातायात खर्च पाइन्थ्यो अरु केही पाइन्नथ्यो । यहाँ कुरा पैसाको होइन, सेवाको जो अमूल्य छ ।”

काठमाडौँ महानगरपालिकाको अर्काे स्वयंमसेविका च्यान्टु लामा पनि उमेरले ६९ पुग्न लाग्नुभयो । ०५६ सालदेखि स्वयंमसेविकाको रुपमा काम गर्दै आउनु भएको लामाले पनि आफनो भूमिकालाई निरन्तरता दिनुभएको छ । उहाँ वडा नं ३ को सदस्य पनि हुनुभयो । पछि सोही वडामा स्वास्थ्यसम्बन्धी कार्यक्रम र सचेतना घरदैलोसम्म पु¥याउने जिम्मेवारी पाउनुभयो । स्वयंमसेविका लामाले भन्नुभयो, “ यतिका वर्ष बित्दा पनि महानगरपालिकाले हाम्रो कामलाई कदर गर्न सकेको छैन ।” कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले स्वास्थ्य स्वयंमसेविकालाई स्वास्थ्य साक्षरता आवश्यकता भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका आमा र बालबालिकाको स्वास्थ्यस्तरमा सुधार ल्याउन उहाँहरूले सघाउनुपर्नेमा बताउनुभयो ।

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रम २०४५ साल देखि २७ वटा जिल्लाबाट सुरु भएको हो । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभर ५१ हजार ४ सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत रहेका छन । सम्बन्धित समुदायमा नै स्थायी रुपमा बसोबास गर्ने र कमतीमा पाच वर्षसम्म स्वयसेवि भई सेवा गर्न इच्छुक महिलालाई स्थानीय आमा समूहले सिफारिस गर्ने गरेको छ । मुख्यतः आमा तथा बालबालिकाको स्वास्थ्य प्रव््धनका साथै सरुवा रोग र महामारी नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य स्वयंमसेविका परिचालन गर्दै आएको छ ।

महिला सामुदायिक स्वास्थ्य सेविकाले ६० वर्षको उमेरसम्म काम गर्न पाउने व्यवस्था छ । साठी वर्षपछि पनि स्वयंमसेवा गर्न चाहनेले सरकारबाट सेवासुविधा पाउँदैनन् । । सरकारले कम्तीमा १० वर्षसम्म महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका भई काम गरेका र ६० वर्ष उमेर पुगेकालाई रु २० हजार प्रदान गर्दै आएको छ । रासस

मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
दाङमा रगत अभाव

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

ताजा

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

दाङमा रगत अभाव

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.