• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • ८ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • ९ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • ९ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • ९ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • ९ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • ११ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १२ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १५ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • १०. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

डब्लुएचओको ध्यान बुधबार गाजाबाट ठूलो चिकित्सा निकासीमा

  •  मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार जारी साताको बुधबार गाजाबाट ठूलो मात्रामा चिकित्सा निकासीको योजना बनाएको बताएको छ । यसमा युद्धग्रस्त क्षेत्रबाट एक सयभन्दा बढी गम्भीर रूपमा बिरामी र घाइते रोगीहरू समावेश हुनेछन् ।

डब्लुएचओका अनुसार यसका सहयोगीहरूसँगै बुधबार उनीहरूले संयुक्त अरब इमिरेट्स र केहीलाई रोमानियामा विशेष उपचारका लागि एक सय १३ रोगीलाई निकाल्ने छन् ।

राष्ट्रसङ्घीय एजेन्सीले कार्यक्रम सफल भयो भने यो सन् २०२३ अक्टोबरपछिको गाजाबाट सबैभन्दा ठूलो निकासी हुने बताएको छ ।

प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिक पिपरकोर्नले उहाँहरू उद्धार कार्यक्रम अगाडि बढाउन आशावादी रहेको बताउनुभयो ।

उहाँले गाजा क्षेत्रका विभिन्न अस्पतालबाट रोगीहरूलाई खान युनिस दक्षिणमा रहेको गाजा युरोपेली अस्पतालमा ल्याउन प्रयास भइरहेको बताउनुभयो ।

बुधबार बिहान उनीहरूलाई केरेम शालोममा लगिनेछ र त्यहाँबाट संयुक्त अरब इमिरेट्स र रोमानियामा लैजाने गाजाबाट भिडियो कनेक्सनमार्फत जेनेभामा पत्रकारहरूलाई पिपरकोर्नले बताउनुभयो ।

यी रोगीहरू गाजामा चिकित्सकीय कारणले उद्धार हुन प्रतीक्षारत लगभग १४ हजारमध्येका हुन् । “उनीहरूमध्ये आधा युद्धको कारण घाइते भएका छन् र अरू गम्भीर रोगहरू जस्तै क्यान्सरबाट पीडित छन्”, उहाँले भन्नुभयो ।

हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमा घातक आक्रमणपछि गाजा युद्ध सुरु भएदेखि क्षेत्रबाट कम्तीमा पाँच हजारजनालाई चिकित्सकीय निकासी गरिएको छ ।

त्यसका साथै मे महिनाको सुरुमा इजरायलले गाजाको प्रमुख रफाह सीमा क्रस्सिङ बन्द गरेदेखि महिनामा मात्र दुई सय ८२ जना बाहिर जान सकेका छन् । तीमध्ये एक–तिहाइ बच्चा रहेको पिपरकोर्नले जानकारी दिनुभयो ।

उहाँले गाजाबाट अत्यन्त आवश्यक चिकित्सा निकासीका लागि ‘तदर्थ’ पहुँचप्रति दुःख व्यक्त गर्नुभयो । “हामीलाई नियमित पहुँच चाहिन्छ… जुन उचित रूपमा समर्थित, सुविधा प्रदान गरिनेछ र अनावश्यक रूपमा खतरनाक बनाइनेछैन”, उहाँले भन्नुभयो, “हामीलाई चिकित्सा करिडोर चाहिन्छ र यो प्रारम्भिक चिकित्सा करिडोर हामीले मूलतः पुनःस्थापना गर्न अनुरोध गर्छौं त्यो गाजाबाट पूर्वी जेरुसेलम र पश्चिमी किनारमा रेफर गर्ने परम्परागत मार्ग हो, र… इजिप्ट फेरि खोल्नु पर्ने दोस्रो चिकित्सा करिडोर हो ।” रासस

मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.