• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

सुर्खेतमा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको शुभारम्भ

  •  मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आज सुर्खेतको वीरेन्द्रनगरबाट ‘क्षयरोग मुक्त नेपाल घोषणा अभियान’ को शुभारम्भ गर्नु भएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ क्षयरोग मुक्त नेपाल घोषणा अभियानको शुभारम्भ गर्दै मन्त्री खतिवडाले अबको चार वर्ष भित्र देशबाटै सधैँका लागि क्षयरोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य राखिएको बताउनु भयो ।

उहाँले क्षयरोग उन्मूलनका लागि सरकारले दक्ष जनशक्ति, निःशुल्क औषधिसँगै उच्च प्रविधि मार्फत रोग पत्ता लगाउने विभिन्न उपाय उपलब्ध गराउँदा–गराउँदै पनि अझै समाजमा आधा भन्दा बढी क्षयरोगीहरू उपचार गर्न नआएको जनाउनु भयो । क्षयरोगको उपचार गराउन नआएका मानिसले नै क्षयरोग फैलाई रहेकाले अब स्थानीय तह, प्रदेश र सङ्घ सरकारसँगै आम नागरिक क्षयरोग मुक्त नेपाल बनाउनका लागि जुट्न उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले प्रदेशमा अहिले पनि करिब १२ सय क्षय रोगका बिरामी मध्ये ६२ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला रहेको जानकारी दिनु भयो । उहाँले कर्णालीबाट क्षयरोग मुक्त नेपाल घोषणा अभियानको शुभारम्भ गरेकोप्रति धन्यवाद दिँदै यहाँको गरिबी, अशिक्षा र पूर्वाधार विकासमा समेत ध्यान दिन सङ्घीय सरकारलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर र केन्द्रका योजना तथा अनुगमन शाखा प्रमुख मुक्ति खनालले छ महिनासम्म बीचमा नछुटाई औषधी खाइरहे सामान्यतः निको हुने यो रोग निर्मूल पार्ने अभियान चलेपनि प्रभावकारी नहुँदा अब योजनाबद्ध ढङ्गले रोग अन्त्यका लागि जुट्न आग्रह गर्नु भयो ।

नेपालको गरिबी, चेतनाको कमी र कमजोर स्वास्थ्य सेवा प्रणालीका कारण नियन्त्रण कठिन रहेको भन्दै क्षयरोगको प्रकोप खासगरी पोषण र चेतनाको कमी भएकै समुदाय पर्ने गरेको उहाँको भनाइ थियो ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.