• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १७ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • १८ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १९ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • २० घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • २२ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १ दिन 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

आर्थिक असमानतालाई उद्धृत गर्दै डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर

  •  मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लैजाने निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले कोभिड–१९ महामारी व्यवस्थापनको विषयमा डब्लुएचओको पटक–पटक आलोचना गर्नुभएको थियो ।

आफ्नो शपथग्रहणको केही घण्टापछि ह्वाइट हाउसमा बोल्दै उहाँले संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको निकायलाई चीनको तुलनामा धेरै बढी भुक्तान गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “विश्व स्वास्थ्यले हामीलाई ठगेको छ ।”

जेनेभा–स्थित सङ्गठनको सबैभन्दा ठूलो दाता संयुक्त राज्य अमेरिकाले डब्लुएचओको कार्यसञ्चालनका लागि महत्त्वपूर्ण वित्तीय सहयोग प्रदान गर्दछ ।

यसको फिर्तीले संस्थाको महत्त्वपूर्ण पुनर्संरचना गर्ने अपेक्षा गरिएको छ र यसले विश्वव्यापी स्वास्थ्य पहलहरूलाई थप अवरुद्ध गर्न सक्छ ।

ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध तोड्न खोजेको यो दोस्रो पटक हो ।

आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले महामारीको सुरुआती चरणमा सङ्गठन चीनबाट अत्यधिक प्रभावित भएको आरोप लगाउँदै फिर्ता हुने आशयको सूचना जारी गरेको थियो ।

त्यो कदम पछि पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनअन्तर्गत उल्ट्याइएको थियो ।

– चीनद्वारा समर्थनको प्रतिज्ञा –

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले डब्लुएचओलाई समर्थन जारी राख्ने बताएका छन् । “डब्लुएचओको भूमिका कमजोर नभई बलियो मात्र हुनुपर्छ”, गुओ जियाकुनले भन्नुभयो, “चीनले सधैँझैँ डब्लुएचओलाई आफ्नो जिम्मेवारी पूरा गर्न सहयोग गर्नेछ… र मानवताका लागि स्वास्थ्यको साझा समुदाय निर्माण गर्ने दिशामा काम गर्नेछ ।”

आफ्नो नयाँ कार्यकारी आदेशमा ट्रम्पले एजेन्सीहरूलाई ‘संयुक्त राज्य सरकारको कुनै पनि कोष, समर्थन, वा विश्व स्वास्थ्य सङ्गठनलाई स्रोतहरू हस्तान्तरणलाई रोक्न’ र ‘विश्व स्वास्थ्य सङ्गठनले पहिले गरेको आवश्यक गतिविधिहरू ग्रहण गर्न विश्वसनीय र पारदर्शी संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय साझेदारहरूको पहिचान गर्न’ निर्देशन दिनुभएको छ ।

प्रशासनले बाइडेनको सन् २०२४ को अमेरिकी विश्वव्यापी स्वास्थ्य सुरक्षा रणनीतिको समीक्षा र खारेज गर्ने योजना पनि घोषणा गरेको छ । उक्त रणनीति सङ्क्रामक रोगका खतराहरूलाई ‘सकेसम्म चाँडो’ रोक्न, पत्ता लगाउन र प्रतिक्रिया दिन डिजाइन गरिएको थियो ।

धेरै विज्ञहरूले अमेरिका फिर्ता भएकोमा चिन्ता व्यक्त गरेका छन् । “हामी डब्लुएचओलाई यसबाट टाढा गएर अझ प्रभावकारी बनाउन सक्दैनौँ”, बाराक ओबामाको नेतृत्वमा रहेका पूर्व वरिष्ठ स्वास्थ्य अधिकारी टम फ्रिडेनले एक्समा लेख्नुभएको छ, “फिर्ता हुने निर्णयले अमेरिकाको प्रभाव कमजोर बनाउँछ, घातक महामारीको जोखिम बढाउँछ र हामी सबैलाई कम सुरक्षित बनाउँछ ।”

अन्यले सङ्गठनबाट फिर्ता हुँदा संयुक्त राज्य अमेरिकाले महत्त्वपूर्ण महामारी निगरानी डाटामा विशेषाधिकार प्राप्त पहुँच गुमाउने हुनाले विदेशबाट आउने स्वास्थ्य खतराहरूको निगरानी र रोकथाम गर्ने क्षमतालाई हानि पु¥याउन सक्ने चेतावनी दिएका छन् ।

“खोपहरू प्राप्त गर्ने पहिलो हुनुको सट्टा हामी लाइनको पछाडि हुनेछौँ”, जर्जटाउन विश्वविद्यालयका जनस्वास्थ्य कानूनका प्राध्यापक लरेन्स गोस्टिनले एक्समा लेख्नुभयो, “डब्लुएचओबाट फिर्ता हुनाले अमेरिकी सुरक्षा र नवप्रवर्तनमा हाम्रो प्रतिस्पर्धात्मक धारमा गहिरो घाउ पार्छ ।” रासस

मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.